काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार ५.०५ अंकले घटेको छ । सुस्ताएको सेयर बजार १९९३.४२ विन्दुमा रोकिएको छ ।
मंगलबार ०.२५ प्रतिशतले बजार घटेको छ । बजारमा आएको सुस्ततालाई यसको कारोबार रकमले समेत पुष्टि गरेको छ...
Latest Articles
काठमाडौं । भारतका केएल राहुलले एसिया कपअन्तर्गत समूहगत चरणका दुवै खेल गुमाउने भएका छन् ।
भारतीय क्रिकेट नियन्त्रण बोर्डका अनुसार राहुल पाकिस्तान र नेपालविरुद्ध हुने खेलहरु खेल्न नसक्ने भएका हुन् ।
भारत दोस्रो चरणमा...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुरको भीमदत्त नगरपालिकाका तत्कालीन मेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
महाकाली नदीजन्य पदार्थको ठेक्का रकममा नियोजितरुपमा छुट दिएको...
काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि भैरहवा-दिल्ली र भैरहवा-हङकङ हवाई उडान सुरु गरेको छ ।
आजबाट सुरु भएको नेपाल एयरलाइन्सको भैरहवा-दिल्ली र भैरहवा-हङकङको उडान यात्रुबिहीन भएको छ । भैरहवाबाट काठमाडौँ हुँदै दिल्ली र हङकङका...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही नेपाल ऐन संशोधन विधेयकमार्फत सरकारले एकै पटक धेरै कानुन संशोधन गर्न खोजेर संसदलाई हेपेको बताएका छन् ।
गणतन्त्र आएपछि एकै पटक धेरै कानुन संशोधन गर्न थालिएको र २०७४...
काठमाडौँ । केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि संसद्मा सैद्धान्तिक छलफल सुरु भएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐनलाई संशोधन...
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएकोे छ ।
नुवाकोट जिल्लाको साविक कबिलास गाविस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ललिता निवास जग्गा प्रकरणमा सरकारले सीआईबीको दुरुपयोग गरेको आरोप लगाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले ललिता निवासमा अनौठो किसिमको नाटक भएको...
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ग.२२ प ७९५१ नम्बरको स्कुटरलाई बागमती प्रदेश ०३-००१-क ००२१३ नम्बरको...
काठमाडौं । भ्रष्टाचार अभियोग लागेपछि सप्तरीका तीनवटा स्थानीय तहका प्रमुख निलम्बनमा परेका छन्। राजविराज र शम्भुनाथ नगरपालिका तथा विष्णुपुर गाउँपालिकाका प्रमुख निलम्बित भएका हुन्।
सेवाग्राहीसँग घुस लिएको अभियोगमा...
