Latest Articles

कसैलाई बचाउने कसैलाई फसाउने नियतले भ्रष्टाचारको फाइल खोलिएको होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै प्रकारको भ्रष्टाचारको काण्डमा तथ्य र प्रमाणको आधारमा दोषीलाई कानूनको दायरमा ल्याउन प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा रास्वपा सांसद असीम शाहले सोधको...

प्रधानमन्त्रीको चीन भ्रमणका प्राथमिकतामा के के छन् ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणको क्रममा दुई देशबीचका आर्थिक र व्यापार सम्बन्धलाई बलियो बनाउन केन्द्रित हुने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद उदय शमशेर राणाको प्रस्तानको जवाफ...

प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउने अवधि अब पाँच वर्ष कायम

काठमाडौं , मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयको प्रस्तावमा ‘उमेर, नाम र जात सच्याउने नियमहरु २०१७ लाई समयसापेक्ष परिमार्जन गरी (तेस्रो संशोधन) नियमहरू २०८०’ पारित गरेको छ। गृह मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना जारी...

प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिइएको हो : प्रधानमन्त्रीको

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् ।
संसदमा मंगलबार भएको प्रश्नोत्तरमा सांसद एकनाथ ढकालले शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायबारे प्रश्न...

प्रधानमन्त्री भन्छन् : सरकारले गंगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण दिँदै आएको छ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले गोरखा फुजेलकी गंगामाया अधिकारीलाई मानवीय सेवा र संरक्षण दिँदै आएको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ मा प्रधानमन्त्री...

एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले कुनै हालतमा छुट दिँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी...

अर्थतन्त्रमा सुधारको संकेत देखिन थाल्यो, १० महिनालाई आयात धान्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा कांग्रेस सांसद उदय शमशेर राणाले सोधेको प्रश्नको जवाफ दिँदै उनले उनले अर्थतन्त्र लयमा...

सांसद न्यौपानेको प्रश्न प्रधानमन्त्रीलाई : हामीले जिते जातीय राज्य दिन्छु भन्नु संविधान विपरित भएन ?

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफूलाई बहुमत दिए जातीय राज्य दिन्छु भन्न मिल्छ ? भन्ने प्रश्न गरेकी छन्।
उनले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन्...

प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न विषयमा प्रत्यक्ष प्रश्नोत्तर गरिरहेका छन् ।
सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रदेखि देशको समग्र अवस्थाबारे...

कोशीमा सभामुख र मन्त्री लिएर सरकारलाई सहयोग गर्ने भन्ने कुरामा सत्यता छैन, झुटो हो : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा सभामुख र एक मन्त्री लिने सहमति कसैसँग पनि नगरिएको बताएका छन्।
राप्रपाले चाहे कोशीमा मुख्यमन्त्री बन्न सक्ने अवस्था रहेको उनले...