Latest Articles

बालिका बलात्कारको आरोपमा एकजना पक्राउ

काठमाडौं । मोरङ केराबारीमा ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार केराबारी गाउँपालिका-५ का ५० वर्षीय लोकबहादुर लिम्बूलाई मंगलबार राति...

अख्तियारले अनुसन्धान गर्ने भएपछि विमानस्थल भन्सारका १३७ जना कर्मचारीले मागे सामूहिक सरुवा (सूचीसहित)

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका प्रमुखदेखि कार्यालय सहयोगी सम्मका सबै कर्मचारीले सामूहिक सरुवा माग गर्दै भन्सार विभागमा निवेदन दिएका छन् । भन्सार अधिकृत रमेशकुमार खतिवडासहित १३७ जना कर्मचारीले...

एमाले नेता चढेको बुद्ध एयरको जहाज काठमाडौँ फिर्ता

ठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन : काठमाडौँ फिर्ता भएको छ । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन: काठमाडौँ अवतरण भएको हो ।
सचिवालय बैठकमा सहभागी हुन एमाले...

भारतीय चन्द्रयानले चन्द्रमामा अक्सिजन फेला पारेको दाबी

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले भारतको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थको उपस्थितिको सङ्केत फेला पारेको जनाएको छ ।
गत अगष्ट २३ मा चन्द्रमाको अनुसन्धानका लागि यसको...

आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदीको भाउ आज केही बढेको छ।
सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
भाउ बढेपछि सुन आज १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले...

आजदेखि एमसीसी कार्यान्वयनमा आउँदै, एमसीसी उपाध्यक्ष क्यामरन नेपाल आइपुगे

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) आजदेखि कार्यान्वयनमा आउँदै छ।
सम्झौताअनुसार एमसीसी आज (१३ भदौ) देखि कार्यान्वयनमा आउन लागेको हो। यो परियोजना आजदेखि पाँच वर्षभित्रम सम्पन्न हुने...

नेपाली क्रिकेट टीमलाई प्रधानमन्त्रीले दिए जितको शुभकामना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टीमलाई जितको शुभकामना दिएका छन् ।
बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टीमसँग भर्चुअल बैठक गर्दै...

नेपाली क्रिकेट टोलीलाई शुभकामना दिँदै बालेनले भने : ‘अविश्वासिला जस्ता लाग्ने कौतुहलता आज केही समयमा पूरा हुँदै छ’

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले आजदेखि सुरू हुने एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्धको खेलमा नेतृत्वमा रहेको नेपाल टोलीलाई बधाई दिएका छन् ।बुधबार सामाजिक सञ्जाल मार्फत्...

आजबाट सुरु हुने एसिया कप क्रिकेटका बारेमा के भन्छन् त पाकिस्तान र नेपालका कप्तान ?

काठमाडौं । एसिया कप क्रिकेट २०२३ आज (बुधवार) देखि पाकिस्तानमा शुरू हुँदैछ । पहिलो खेलमा नवप्रवेशी नेपालले बलियो पाकिस्तानको सामना गर्नेछ । नेपालले पहिलो पटक विश्वको नम्बर एक एकदिवसीय टिम पाकिस्तानविरुद्ध खेल्दै छ ।
खेल...

स्कार्पियो दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । पाल्पाको रिब्दिकोट गाउँपालिका-२ जोर्तेमा पहिरोले स्कार्पियो पुरिँदा ३ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन्।
गुल्मीको तम्घासबाट बुटवल आउँदै गरेको लु १ ज ४६०० नम्बरको स्कार्पियो गाडी जोर्तेमा पहिरोमा परेको...