Latest Articles

पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

काठमाडौं । पहिरोको कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ।
वर्षासँगै गए राति गएको पहिरोको कारण  सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेपछि सडक अवरूद्ध भएको हो।
खोक्सेबाट...

सात सय बंगलादेशी पर्यटक नेपाल आउँदै

काठमाडौं । सात सय बंगलादेशी पर्यटक नेपाल आउने भएका छन्। उनीहरू जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन्।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशी पर्यटक नेपाल आउन लागेका...

आज स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेकाले केही दिन मनसुनी वर्षा जारी रहने भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी...

भ्रष्टाचारविरूद्धको अभियान कुनैपनि हालतमा रोकिँदैन : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारविरूद्धको अभियान कुनैपनि हालतमा नरोकिने प्रष्ट पारेका छन्।
शुक्रबार गोरखामा आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले भ्रष्टाचारी, ठग र...

कुलमान घिसिङले गरे प्राधिकरणको प्रगति विवरण सार्वजनिक, नाफा ३६ अर्व ६७ करोड (पूर्णपाठ)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको प्रगति विवरण सार्वजनिक गरेका छन् ।
३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले पेश गरेको वार्षिक प्रतिवेदनमा गत आर्थिक वर्षमा पनि विगतजस्तै...

युरोपियन क्लबका लागि गोल गर्ने पहिलो नेपाली खेलाडी बनिन् सावित्रा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड सावित्रा भन्डारी साम्बाले इजरायलको क्लब हापोएल रानानामा डेब्यू गरेकी छिन्।
अनेथा कप अन्तर्गत बिहीबार हादेराविरुद्ध खेलमा साम्बाले क्लबका लागि डेब्यू गरेकी हुन्।
खेलमा अदी...

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या

काठमाडौं । बर्दियाको बढैयाताल गाउँपालिका–१ सानोडाँफेमा एक पुरुषले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
बढैयाताल गाउँपालिका–१ सानोडाँफेका ५० वर्षीय कृपाल सुनारले बिहीबार ४० वर्षीया केशकुमारी विकको हत्या...

आज सुनको मूल्य स्थिर, बढ्यो चाँदी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।
अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो।
नेपाल सुनचाँदी...

महानगरमा जथाभावी फोहर फ्याँक्नेमाथि सार्वजनिक मुद्दा चलाइने

काठमाडौं । सडकमा जथाभावी फोहर फ्याँक्नेलाई आजदेखि वीरगन्ज महानगरपालिकाले जरिवानासँगै सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा चलाउने भएको छ।
महानगर क्षेत्रलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमूना महानगर बनाउने...

चर्चित धार्मिक गुरु बागेश्वर बाबा काठमाडौंमा

काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् ।
नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका...