Latest Articles

कर्णालीमा हेलिकोप्टर उडानमा लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौं । नेपाल नागरिक उड्‌डन प्राधिकरणले कर्णाली प्रदेशमा हवाई उडानमा लगाएको प्रतिबन्ध हटाएको छ ।
प्राधिकरण कर्णाली प्रदेशमा दिउँसो १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णयबाट पछि हटेको हो । प्राधिकरणले साउन १२ गते हवाई...

विरोधीहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र र जनतामा भ्रम छरिरहेका छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको जिकिर गरेका छन् ।
बिहीबार २० औं दोरम्बा हत्याकाण्डको...

लगातार घटेको सेयर बजार आज बढ्यो

काठमाडौं । लगातार तीन दिन ५५.७२ अंकले घटेको सेयर बजारमा बिहीबार भने सुधार देखिएको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा पुगेको छ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम पनि...

एमालेले गर्यो सार्वजनिक लेखा समितिको बैठक बहिस्कार

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् ।
बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, एमाले सांसदहरु उपस्थित नहुँदा कोरम पुग्न सकेन । कोरम...

प्रहरी बनाइदिन्छु भन्दै रकम असुली गर्ने व्यक्ति पक्राउ

काठमाडौं । दाङमा नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रकम असुली गर्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन्।
लमही नगरपालिका-७, कमानपुर घर भएकी एक युवतीलाई नेपाल प्रहरीमा जागिर लगाइदिने भनी दुई लाख रुपैयाँ ठगी गरेको...

सन्दीप लामिछानेको मुद्दामा आज पनि भएन बहस, गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।
जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।
आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको...

नेपालको बिजुली बङ्गलादेश बिक्रीका लागि भयो सहमति, पहिलो चरणमा ४० मेगावाट लैजाने

काठमाडौँ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति...

आफ्नै संवेदनशील अंग काटेर एक युवा अस्पताल पुगेपछि….

काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ का एक युवाले आफ्नै संवेदनशील अंग (लिंग) काटेका छन्।
मकवानपुरगढी ७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय...

घुस लिने इन्जिनियर नगद र चेकसहित पक्राउ

काठमाडौं । धनुषाको शहिदनगर नगरपालिकाका एक इन्जिनियर र उनका साथी घुस रकम र चेकसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको...

सर्पले डसेर एक वृद्धाको मृत्यु

काठमाडौं । सर्लाहीको लालबन्दी नगरपालिका–१०, तुलसी टोलमा सर्पले डसेर एक वृद्धाको मृत्यु भएको छ । स्थानीय ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको विषालु सर्पको टोकाइबाट मृत्यु भएको हो ।
उनलाई बुधबार राति घरमा सुतेकै ठाउँ गोमन सर्पले...