काठमाडौं । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा नेपाल आएका छन् ।
नवलपरासीस्थित शाश्वत धाममा कथा बाचनका लागि हिन्दु धार्मिक गुरु बागेश्वर बाबा आज नेपाल आएका हुन । आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका...
Latest Articles
काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र सभामुख देवराज घिमिरेले छलफल गरेका छन् ।
बालुवाटारमा भएको छलफलमा सभामुखले सदन निरन्तर अवरोध हुनु राम्रो नभएको भन्दै पहल गर्न प्रधानमन्त्रीको...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सुन तस्करी प्रकरणमा आफ्नो परिवारको नाम जोडेर आएको समाचारप्रति आपत्ति जनाएका छन्।
सुन तस्करी आरोपमा पक्राउ परेका तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङले ईश्वर...
काठमाडौं । शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरका स्वकीय सचिव राजेश ठगुन्नाले आफूमाथि मेयरले खुकुरी प्रहार गरेको बताएका छन् ।
टाउकोमा चोट लागेको फोटो पोष्ट गर्दै उनले आफू उपचारका लागि गइरहेको लेखेका छन् । उनले मध्यरातमा...
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा चितवन मेडिकल कलेजमा एमबिबिएस पढ्दै गरेका एक विद्यार्थी पक्राउ परेका छन्।
सप्तरीको राजविराज-७ ठेगाना भएका विद्यार्थीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)...
काठमाडौं । सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।
बिहीबार राति काठमाडौंबाट दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुबेर कडायतले जानकारी दिएका छन्।
प्रहरीले पक्राउ परेका चिनियाँको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने निर्वाचनमा आफ्नो पार्टिलाई भोट दिन आग्रह गरेका छन् । इलामको फिक्कलमा आयोजित पार्टीको सभामा सभापति लामिछानेले यस्तो आग्रह गरेका हुन् ।
‘२०८४...
काठमाडौं । मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह...
काठमाडौं । बझाङको खिराताडी केन्द्रविन्दू भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बेलुका ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रविन्दू भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको...
काठमाडौं । भोलि शनिबार काठमाडौंका ८ स्थानमा विद्युत् आपूर्ति अवरूद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ।
लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको कार्य भइरहेकाले...
