काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा...
Latest Articles
काठमाडौं । नेपाल नागरिक उड्डन प्राधिकरणले कर्णाली प्रदेशमा हवाई उडानमा लगाएको प्रतिबन्ध हटाएको छ ।
प्राधिकरण कर्णाली प्रदेशमा दिउँसो १२ बजेपछि हवाई उडानमा रोक लगाउने निर्णयबाट पछि हटेको हो । प्राधिकरणले साउन १२ गते हवाई...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको जिकिर गरेका छन् ।
बिहीबार २० औं दोरम्बा हत्याकाण्डको...
काठमाडौं । लगातार तीन दिन ५५.७२ अंकले घटेको सेयर बजारमा बिहीबार भने सुधार देखिएको छ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ८.०१ अंकले बढेर २०३३.१३ बिन्दुमा पुगेको छ।
बिहीबार नेप्से परिसूचक बढेपनि कारोबार रकम पनि...
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले सार्वजनिक लेखा समिति बैठक बहिस्कार गरेका छन् ।
बिहीबार दिउँसो १ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, एमाले सांसदहरु उपस्थित नहुँदा कोरम पुग्न सकेन । कोरम...
काठमाडौं । दाङमा नेपाल प्रहरीमा जागिर लगाइदिन्छु भन्दै दुई लाख रकम असुली गर्ने व्यक्ति प्रहरीको फन्दामा परेका छन्।
लमही नगरपालिका-७, कमानपुर घर भएकी एक युवतीलाई नेपाल प्रहरीमा जागिर लगाइदिने भनी दुई लाख रुपैयाँ ठगी गरेको...
काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ ।
जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् ।
आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको...
काठमाडौँ । नेपालको बिजुली बङ्गलादेश निर्यातका लागि आवश्यक बहुपक्षीय सहमति भएको छ । सरकारी अधिकारीका अनुसार नेपालले त्यसलाई प्रारम्भिक सहमति भनेर अर्थ्याएको छ । नेपाल, भारत र बङ्गलादेशबीच बिजुली निर्यातका लागि आवश्यक सहमति...
काठमाडौं । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ७ का एक युवाले आफ्नै संवेदनशील अंग (लिंग) काटेका छन्।
मकवानपुरगढी ७ नयाँगाउँका २२ वर्षीय नविन हुमागाईले आफ्नै संवेदनशील अंग काटेर घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय...
काठमाडौं । धनुषाको शहिदनगर नगरपालिकाका एक इन्जिनियर र उनका साथी घुस रकम र चेकसहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इन्जिनियर रमेश कुमार चौधरी र उनको साथी गुरुदेव यादव छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको...
