काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शितल निवास पुगेका छन्।
राष्ट्रपति पौडेल र प्रमुख प्रतिपक्षी दल नेतासमेत रहेका ओलीबीच बुधबार दिउँसो भेटवार्ता भएको हो।
राष्ट्रपति पौडेल र...
Latest Articles
काठमाडौं । म्यानमारको दुर्गम क्षेत्रमा रहेको जेड खानीमा पहिरोमा परी २५ जनाको मृत्यु भएको छ भने १४ जना अझै बेपत्ता छन् ।
आपत्कालीन सेवा अधिकारीहरूले बेपत्ताको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएका छन्। अविरल वर्षा र...
काठमाडौं । भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जंगलमा भयानक सवारी दुर्घटना भएको छ ।
महेन्द्र राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डमा अक्स्फोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, बलोरो र मोटरसाइकल एक-आपसमा...
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको आज पुनः शल्यक्रिया गरिने भएको छ । करिब छ महिना अगाडि आगलागीमा परी घाइते भएका उनको आज कीर्तिपुरस्थित बर्न सेन्टरमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको...
काठमाडौं । विराटनगरको व्यस्त बजारमा दिउँसै तरबार प्रहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विराटनगरका मोहम्मद हालिमलाई तरबार प्रहार गर्ने विराटनगर महानगरपालिका–८ का २२ वर्षीय समीर हुसेन र विराटनगर–६...
काठमाडौँ । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आरोपितहरूलाई पक्रेर दोस्रो चरणको अनुसन्धान शुरू गरेको मंगलबार ५० दिन पुगेको छ। गएको असार १२ गते सीआईबीले ललिता निवास...
काठमाडौं । लिबियाको राजधानी त्रिपोलीमा दुई प्रमुख सशस्त्र समूहबीच भएको झडपमा २७ जनाको मृत्यु भएको छ । त्रिपोलीस्थित आपत्कालीन चिकित्सा केन्द्रका अनुसार झडपमा परी एक सयभन्दा बढी घाइते भएका छन् ।
सन् २०११ कर्णेल मौमर...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने आफ्नो जन्मजिल्ला स्याङ्जा पुगेका छन् ।
उनले आफू जन्मस्थान स्याङ्जाको आरूचौर पुगेको जनाएका छन् । उनी हालै क्यानडामा क्रिकेट खेलेर नेपाल फर्किएका...
काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठक बसेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संसदमा जारी अवरोध हटाउनका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलगायतका दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
बैठकले संसद्को गतिरोध...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम खुला गरेको छ । मंगलबार मात्र परिक्षाफल प्रकाशित गरेको बोर्डले फारम खुला गरेको हो ।
२०८० को जेठमा सञ्चालित कक्षा १२ को वार्षिक...
