काठमाडौं । मुस्ताङको बाढीग्रस्त क्षेत्र कागबेनीमा आइतबार साँझदेखि नै विद्युत आपूर्ति हुन सकेको छैन।
धार्मिक स्थल मुक्तिनाथको निकाससमेत रहेको कागखोलामा आइतबार साँझ आएको बाढीले बिजुलीका खम्बाहरू ढलाउँदा विद्युत् आपूर्ति...
Latest Articles
काठमाडौं । टीकापुर घटनाबारे मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । फैसलामा सो घटनामा रेशम चौधरी संलग्नता र फौजदारी न्याय प्रणालीबारे व्याख्या गरेको छ । जन्मकैदको सजाय पाएका चौधरीले अहिले सजाय...
काठमाडौँ । आज बुधवार पनि शेयर बजार घटेको छ । हिजो मङ्गलवार ३२ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३१ अङ्कले घटेर दुई हजार २५ दशमलव १२ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, उत्पादन र जलविद्युत्...
काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिले एमालेका लागि सत्ता चासोको विषय नभएको बताएका छन्।
आज धनगढीमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जनताका पक्षमा कसरी काम गर्न सकिन्छ भनेर पार्टीले ध्यान...
काठमाडौं । हरेक साँझ पशुपतिनाथ मन्दिरमा आरती हुन्छ।
पशुपति मन्दिर भित्रको आरती सकिएपछि बागमती नदी किनारको आरती सुरू हुन्छ।
यो आरती सामान्यत : बेलुकी ७ बजे सुरू हुन्छ। एक घन्टासम्म चल्ने आरती हेर्न हजारौं मानिसको भीड...
काठमाडौं । यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्क हुँदा वातावरणलाई आकर्षित पारेको छ । गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदा घुमघाम गर्नेलाई मोहित बनाएको छ ।
उच्च हिमाली...
काठमाडौं । ‘ब्रेक सु’भित्र राखेर भएको सुन तस्करी प्रकरणमा थप चार जना पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबीले चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ । पार्टी कार्यालय बनस्थलीमा बुधवार उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटमा सांसदसमेत रहेका पार्टीको...
काठमाडौँ । काठमाडौँ तराई–मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले...
काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोला क्षेत्रमा अवरुद्ध सडक बाह्र दिनपछि सञ्चालनमा आएको छ।
अँधेरीखोलामा सडक...
