Latest Articles

बरामद गरिएको तस्करीको सुन गाल्दा ६० केजी ७१६ ग्राम मात्रै

काठमाडौं । तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा...

आज दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन आज ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ ।
मंगलबार म्युचअल फन्डबाहेक सबै उपसूचक घटेको छ । २ सय ७८ धितोपत्रको ६१ हजार ३४१ वटा कारोबार...

सुन तस्करी प्रकरण : थप तीन जना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप तीन जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई ३० लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३ जना चिनियाँ नागरिक छन् ।
साउन २ गते त्रिभुवन...

भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइनको निर्माण सकियो, १००० मेगावाटसम्म विद्युत् प्रवाह हुने

काठमाडौं । चितवनको भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर(बर्दघाट २२० किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
चितवनको भरतपुर महनगरपालिका-११ आँपटारीस्थित नयाँ भरतपुर...

मौसम पूर्वानुमान महाशाखा भन्छ : अब वर्षा कम हुँदै जान्छ

काठमाडौं । गत शुक्रबार रातिदेखि परेको अविरल वर्षा हिजो सोमबारबाट केही कम भएको छ। शनिबार र आइतबारको तुलनामा अबको एक–दुई दिन वर्षा कम हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखका...

पूर्व कप्तान पारसका लागि महत्वपूर्ण मानिएको क्रिकेट संघको चुनाव आज हुँदै

काठमाडौं। काठमाडौं जिल्ला क्रिकेट संघको चुनाव आज हुँदैछ। अपरान्ह ४ बजे कालिकास्थानमा हुने चुनाव नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काका लागि महत्वपूर्ण मानिएको छ। खड्का बागमती प्रदेशमा उठ्ने तयारी...

बलिउड अभिनेता अक्षय कुमारले पाए भारतको नागरिकता

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् । उनले आफ्नो ट्विटरमा भारतीय नागरिकताको प्रमाण पत्रको तस्बिर साझा गर्दै यसबारे जानकारी दिएका हुन् ।
अक्षय कुमारले यस तस्बिरसँगै लेखेका छन्, ‘मन र नागरिकता...

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा आज साँझसम्म सार्वजनिक गर्न तयारी गरेको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त परीक्षाको नतिजा आज सार्वजनिक गर्ने गरी अन्तिम तयारी गरिरहेको...

एमालेद्धारा स्थापितको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सदस्य पदबाट केशव स्थापितले दिएको राजीनामा पार्टीले स्वीकृत गरेको छ । सोमबार बसेको एमाले सचिवालय बैठकबाट उनको राजीनामा स्वीकृत गरिएको एक नेताले जानकारी दिए ।
“उहाँ (केशव स्थापित) ले मैले...

भारी मात्रामा बरामद भएको तस्करीको सुन गालेर सकियो, तौल केहीबेरमा सार्वजनिक गरिने

काठमाडौं । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने काम सकिएको छ ।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएपछिको सुनको तौल...