काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर ५ र डिजेलरमट्टितेलमा १४ रुपैयाँ मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य...
Latest Articles
काठमाडौं । सेवाग्राहीसँग घुस मागेको आरोप लागेका कृषि अधिकृतले राजीनामा दिएका छन् । घुस मागेको आरोप लागेका कैलालीको गोदावरी नगरपालिकाका कार्यरत कृषि अधिकृत गोकुल भट्टले राजीनामा दिएका हुन्।
नगरपालिकाको कृषि शाखाका...
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर, नेपाल नजिक अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेशको केही...
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परिक्षा बोर्डको आज साढे ४ बजे बसेको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।
कक्षा १२ मा ६ हजार ९७६ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् ।
राष्ट्रिय परीक्षा बोर्डले...
काठमाडौं । श्रीलंकाका चर्चित स्पिनर वानिन्दु हसरंगाले २६ वर्षकै उमेरमा टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् ।
हसरंगाले सीमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्यास लिएको श्रीलंका क्रिकेट बोर्डले जनाएको छ...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गर्न साढे ४ बजे बोर्डको बैठक बस्ने भएको छ ।
बोर्डले आजै साँझ नतिजा सार्वजनिक गर्ने जनाएको छ । गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको उक्त...
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न आफूले प्रतिनिधि सभा विघटन गरेको बताएका छन् ।
मंगलवार नेकपा (एमाले) वागमती प्रदेश कमिटीको प्रशिक्षक प्रशिक्षण...
काठमाडौं । राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्नेहरूमाथि आजीवन कारावासको सजाय दिने कानून बनाउन सरकारसँग माग गरेका छन् ।
मृत्युदण्डको कानूनी व्यवस्था गरेपछि मात्रै...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख रहेपनि नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखिएको बताएका छन् ।
आन्तरिक राजस्व विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको व्यवस्थापन गोष्ठी...
काठमाडौं । नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा अनुसन्धान लागि आफू तयार भएको बताएका छन् ।
मंगलबार घोराहीमा पत्रकारसँग कुरा गर्दै महराले सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएर बाहिर...
