Latest Articles

डेङ्गु सङ्क्रमण बढ्दै गएपछि ‘ज्वरो क्लिनिकल’ गर्न अस्पताललाई निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले डेङ्गुको सङ्क्रमण बढ्दै गएपछि सबै अस्पताललाई डेङ्गु सङ्क्रमणको उपचार प्रभावकारी गर्न निर्देशन गरेको छ ।
महाशाखाका निर्देशक...

२२ खर्ब १८ अर्ब ५४ करोड पुग्यो नेपाल सरकारको ऋण

काठमाडौँ । नेपाल सरकारले तिर्न बाँकी कुल ऋण रकम २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनअनुसार असार मसान्तसम्म सरकारको आन्तरिक र वाहृय ऋण रकम २२ खर्ब १८ अर्ब...

महँगिको मारमा नेपालीहरु, मूल्यवृद्धि ८ प्रतिशत नजिक

काठमाडौं । देशको अर्थतन्त्रमा शिथिलता आएको वेला बजारको मूल्यवृद्धि भने उच्च रहेको तथ्याङ्कले देखाएको छ।
नेपाल राष्ट्र ब्यांकले शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार गत...

राजश्व संकलन १ खर्ब १० अर्बले घट्यो

काठमाडौं । गत आर्थिक वर्ष ०७९/८०मा राजश्व संकलन घटेको छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब १० अर्बले राजश्व संकलन घटेको हो। यस आर्थिक...

रेमिटेन्स हालसम्मकै उच्च, विदेशी मुद्रा सञ्चिति पनि दुई वर्षकै धेरै

काठमाडौं । गत आर्थिक वर्षमा रेमिटेन्स रकम २ खर्बभन्दा धेरैले बढेको छ।
अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब सात अर्ब रेमिटेन्स भित्रिएकोमा गत आर्थिक वर्ष २०७९/८० मा यो रकम १२ खर्ब २० अर्ब रूपैयाँ भित्रिएको हो। उपलब्ध...

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउने सोमबार (भदौ ४) गते प्रदेश सभामा विश्वासको मत लिने भएका छन्।
भदौ ३ मा विश्वासको मत लिनेगरी ‍मुख्यमन्त्री थापाले शुक्रबार नै प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरेका...

बंगलादेशी पर्यटकलाई विमानस्थलमा पञ्चेबाजासहित भव्य स्वागत

काठमाडौं । बंगलादेशबाट आएका झन्डै २ सय पर्यटकको समूहलाई भव्य स्वागत गरिएको छ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बंगलादेशबाट ७०० पर्यटक नेपाल आउन लागेका छन्।
जहाज चार्टर्ड...

घुम्नमा सौखिन नेपालीहरु गत वर्ष घुमेरै सिध्याए करिब साढे १ खर्ब

काठमाडौं । गत वर्ष भ्रमण खर्चमात्र १ खर्ब ४४ अर्ब ४६ करोड रुपैयाँ भएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकअनुसार सेवा खाताअन्तर्गत भ्रमण व्यय ९खर्च० ४८.४ प्रतिशतले वृद्धि भएको हो । यसमध्ये शिक्षातर्फको खर्च १ खर्ब...

प्राधिकरणको दाबी : विद्युतको पहुँच ९८ प्रतिशत जनसङ्ख्यामा पुग्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो ग्राहक सङ्ख्या ५१ लाख ३० हजार पुगेको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्ममा जम्मा ४७ लाख ७० हजार रहेको ग्राहक सङ्ख्या पछिल्लो वर्ष ७.७६ प्रतिशतले बढेको सिइओ कुलमान घिसिङले...

लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दा कतिले त खुल्लामञ्चमै आत्महत्या गर्ने घोषणा गरेका थिए : प्रधानमन्त्री’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिजुलीको पहुँच भएको ठाउँमा पनि केहि समय अघि सम्म दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको बताएका छन् ।
विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो...