काठमाडौं । जनकपुरको जानकी मन्दिरमा अश्लील हर्कत गरी टिकटक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने...
Latest Articles
काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालय ३ दिनभित्र हटाउन माइकिङ गरेको छ ।
काठमाडौंको धुम्बाराहीस्थित राप्रपाको कार्यालय विद्युत प्रसारणलाइनको मुनि रहेको भन्दै...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन्।
बिहीबार राष्ट्रिय सभाबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पुगेको...
काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिकामा मारुती कार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बा १० च ३५४६ नम्बरको कार चन्द्रागिरी-४ मारुती घाटमाथी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालक २० वर्षीय नवराज थोकर तामाङ र ४५...
काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीलत’ विरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
शुक्रबार काठमाडौं जिल्ला अदालतले पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
जिल्ला प्रहरी परिसरका काठमाडौंका डिएसपी अनिल अधिकारीले...
काठमाडौं । वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहानैदेखि सडक अवरुद्ध...
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीबाट मुम्बईका लागि उडेको एक जहाजभित्र यौन उत्पीडनको घटना सार्वजनिक भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उडानका दौरान एक महिला यात्रुमाथि छेडखानी गरेको आरोप पटनाका रोहित...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले ६ वटा नदीको जल सतह उल्लेख्य बढ्ने पूर्वानुमान गरेको छ।
महाशाखाले नियमित बुलेटिनमार्फत् कोशी जलाधार क्षेत्रअन्तर्गतको तामाकोशी नदीको जल सतह बढ्ने पूर्वानुमान...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्नका निम्ति भरपुर प्रयास गरिएको बताएका छन् । इटालीबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा...
काठमाडौं । बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवलस्थित आगन्तुक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु घर्ती धरौटीमा रिहा भएका छन् ।
अध्यक्ष घर्तीलाई जिल्ला अदालत रूपन्देहीले मंगलवार १२ लाख रुपैयाँ...
