Latest Articles

सरुवाका लागि सुगमका कार्यालयहरु रोजेर निवेदन दिन दुर्गमका कर्मचारीलाई मन्त्रालयको निर्देशन

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई सरुवा भई आउन चाहेको सुगम क्षेत्रका कार्यालय रोजेर निवेदन दिन निर्देशन दिएको छ ।
सरुवामा विद्यमान विकृति हटाउँदै सरुवालाई...

विमानस्थलमा मुख्यमन्त्री कार्यालयले गाडी नपठाएको भन्दै कार्की आफ्नै निवासतिर लागेपछि…

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गाडी नपठाएपछि पूर्वमुख्यमन्त्री हिक्मत कार्की विराटनगर विमानस्थलबाट आफ्न निवासतर्फ लागेका छन्।
यसअघि उनले आज कामचलाउ मुख्यमन्त्रीका हैसियतमा...

कोसीमा थापाको नियुक्ति बदर पछि मुख्यमन्त्रीमा फेरि कार्कीको पुर्नवहाली, आजदेखि कार्यभार सम्हाल्ने

काठमाडौं । कोसी प्रदेशको कामचलाउ मुख्यमन्त्रीका रूपमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता नेता हिक्मतकुमार कार्कीको फेरि पुर्नवहाली भएको छ।
कार्कीले आज (शुक्रबार) बिहान ११ बजेतिर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

होस्टलका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालक पक्राउ

कामाडौं । काठमाडौं स्वयम्भू–१५ स्थित आनन्दकुटी विद्यापीठ स्कुलको प्रांगणमा स्नो मन्जुश्री संस्थाद्वारा सञ्चालित होस्टलका बालिकाहरुमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सञ्चालक सोनम घ्यामचे घले पक्राउ परेका छन् ।
प्रहरीले...

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार सार्वजनिक लेखा समितिको बैठक बिहान साढे ११ बजे बस्दै छ भने दिगो विकास तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्दै छ ।
समितिको बैठकमा समितिगत विषयहरूमा छलफल हुनेछ ।

भुटानी शरणार्थी प्रकरण : पूर्पक्षमा थुनामा राख्ने आदेशविरुद्ध रायमाझी र खाणले दर्ता गराए पूनरावेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्पक्षमा थुनामा राख्ने गरि दिएको आदेशविरुद्ध पूर्व उपप्रधानमन्त्री टोपवहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाण पूनरावेदन गएका छन् ।
उनीहरुले आज...

प्रहरीद्धारा झन्डै ९ हजार हातहतियार नष्ट

काठमाडौं । नेपाल प्रहरीले झन्डै ९ हजार हातहतियार नष्ट गरेको छ।
विभिन्न मिति र स्थानबाट जफत एवं बरामद भएका हातहतियारहरूलाई बुधबार नष्ट गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार कुल ८ हजार ८९६ वटा हतियार नष्ट...

संविधानविपरीत चल्न खोज्नलाई सर्वोच्चले सही बाटोमा ल्यायो : हिक्मतकुमार कार्की

काठमाडौँ । कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानविपरीत चल्न खोज्नलाई सर्वोच्चले सही बाटोमा ल्याएको बताएका छन् ।
कार्कीले प्रदेश प्रमुख, सभामुख र अन्य केही दलहरुले गरेको...

सर्वोच्चको आदेश पालनासँगै पुनः बहुमत पुर्‍याएर सरकार गठनको दाबी गर्छौं : कोशी कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले अदालतले गरेको फैसलालाई स्वीकार गरेर जाने बताए ।
उनले दलका तर्फबाट कुनै प्रतिक्रिया नभएको भन्दै सर्वोच्चले दिएको आदेशको पालना गर्ने बताए । उनले...

आयोगद्धारा निम्न माध्यमिक तहको लाइसेन्सको विज्ञापन खुला

काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ ।
आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूका लागि आज ९ साउन ११० देखि आवेदन खुल्ला...