Latest Articles

जिम हाउस भत्किंदा ११ जनाको मृत्यु

काठमाडौं । चीनमा एक जिम हाउस भत्किँदा ११ जनाको मृत्यु भएको छ ।
उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङचियाङ प्रान्तको किकिहार शहरमा जिम हाउसको छत भत्किंदा त्यसमा च्यापिएर ११ जनाको मृत्यु भएको हो ।
सो क्षेत्रमा भएको अत्यधिक...

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको दोस्रो दिन सुनको मूल्य घटेको छ ।
सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा तिन सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार मात्रै प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँमा कारोबार...

प्रमुख जिल्ला अधिकारी खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वत...

निर्माण व्यवसायीमाथि खुकुरी प्रहार गर्ने मध्ये तीनजना पक्राउ, अनुशन्धान जारी

काठमाडौं । बुटवलको कालिकापथमा दिनदहाडै युवामाथि खुकुरी प्रहार भएपछि स्थानीय त्रसित भएका छन् । प्रहरीले केही युवालाई पक्राउ गरे पनि सबै पक्राउ परेका छैनन् ।
बुटवल ११ कालिकापथको होराइजन चोक नजिकै खुकुरी तथा ढुंगा मुढा...

सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका भन्सार अधिकृतसहित ६ जना पक्राउ

काठमाडौँ । केही दिनअघि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट ठूलो परिमाणमा बरामद भएको सुन प्रकरणमा थप ६ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विमानस्थलका भन्सार अधिकृतसहित रहेका छन् । पक्राउ पर्नेमा...

बाढीमा बेपत्ता भएका बालक अझै फेला परेनन्

काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला पर्न सकेका छैनन् ।
आइतबार विद्यालयबाट घर फर्किएपछि खेल्न निस्केका १३ वर्षीय साजन मगरलाई स्थानीय सानो खोल्सीले बगाएको थियो ।
महाराजगञ्ज प्रहरीले ती...

युक्रेनले ५० प्रतिशत भू-भाग फिर्ता ल्याएको अमेरिकाको दाबी

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनको काउन्टर अपरेसन असफल भएको दाबी गरिरहेका छन्। तर,यसैबीचमा अमेरिकाले भने युक्रेनले आफ्नो ५० प्रतिशत भू-भाग रुसी कब्जाबाट मुक्त गरेको दाबी गरेको छ।
अमेरिकी विदेशमन्त्री...

पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

काठमाडौं । बैतडीमा पहिराले घर पुरिँदा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक...

यी तीन प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसमविज्ञान विभागले विज्ञप्तिमार्फत जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
आज (सोमबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही मधेस...

मौद्रिक नीतिको सार्वजनिकसँगै सेयर बजारमा छायो हरियाली

काठमाडौं । मौद्रिक नीतिको सार्वजनिकसँगै साताको पहिलो दिन नेप्सेमा हरियाली छाएको छ । यो हरियालीले मौद्रिक नीतिलाई उत्साहका साथ स्वागत गरेको संकेत देखिएको विश्लेषण भएको छ ।
आइतबार नेप्से परिसूचक ६३.२४ अंकले उछाल हान्दै...