काठमाडौँ । नेकपा एकीकृत समाजवादीका कार्यवाहक अध्यक्ष राजेन्द्र पाण्डेले नक्कली भुटानी शरणार्थी काण्डको अनुसन्धान जरैसम्म पुग्नुपर्नेमा बीचमै जरा काटिएको बताएका छन् ।
सोमबार काठमाडौँमा भएको ‘समाजवादी यात्राको चुनौती स्...
Latest Articles
काठमाडौं । मदिरा खाएर सवारी चलाउने न्यूजिल्याण्डकी न्याय मन्त्री किरी एलनले राजीनामा दिएकी छिन् ।
आइतबार राती न्यूजिल्याण्डको राजधानी वेलिङटनमा मदिरा खाएर सवारी हाँक्दा मन्त्री किरी एलन दुर्घटनामा परेकी थिइन् ।...
काठमाडौं । महिला विश्वकपमा इटाली सँग अर्जेन्टिना पराजित भएको छ ।
इटालीले अर्जेन्टिनालाई १–० ले पछि पार्दै विजयी भएको हो । सोमबार समूह ‘जी’ अन्तर्गत भएको खेलमा इटालीको जितमा क्रिस्टियाना गिरेलीले निर्णायक गोल गरिन् ।
उनले...
काठमाडौं । कालिमाटी तरकारी बजारका सटर पुनः भाडामा दिने सम्झौता खारेजीको माग राखेर किसानहरु आन्दोलित भएका छन् ।
सोमबार ९ वटा किसान संघसंगठनसँग आवद्ध राष्ट्रिय किसान सञ्जालले सोमबार कालिमाटी तरकारी बजारमा प्रदर्शन गरेको हो...
काठमाडौं। ललिता निवास प्रकरणमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीले सोमबार थप दुई जनालाई पक्राउ गरेको छ ।
सीआईबी स्रोतका अनुसार दुवै जना मोही रहेका छन् । उनीहरूबारे थप केही खुलाइएको छैन ।
यस प्रकरणमा...
काठमाडौं । अर्थमन्त्री डा। प्रकाशशरण महतले आफ्नै सक्रियताका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुन बरामद गर्न सफल भएको दाबी गरेका छन् ।
बुटवल पुगेका अर्थमन्त्री महतले आफूले तस्करीको सूचना दिनेलाई...
काठमाण्डौ । फिफा महिला विश्व कप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज इटली, जर्मनी, अर्जेन्टिना, ब्राजिललगायतको खेल हुँदैछ ।
नेपाली समय अनुसार बिहान पौने १२ बजे समूह ‘जी’ का इटली र अर्जेन्टिना खेल्दैछन् । यो खेल न्युजिल्यान्डमा...
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लाईसेन्स बनाई दिने, ट्रायल पास गराई दिने भनि दर्जनभन्दा बढी व्यक्तिलाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
निवेदक मिक्मार तामाङ, सुनिल महर्जन, लिलाधर गिरी, कृष्णलाल...
काठमाडौं । बाजुरामा खोलाले ट्याक्टर बगाउँदा चालक बेपत्ता भएका छन्।
मार्तडी–कोल्टी सडकअन्तर्गत बडिमालिका नगरपालिका–९ स्थित अनाया खोलाले ट्याक्टर बगाएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ट्याक्टर चालक कैलालीको...
काठमाडौं । कोशी प्रदेशको सरकार गठनसम्बन्धी विवादमा प्रदेश प्रमुख पशुराम खापुङले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्दै आफूले संविधान नमिचेको दाबी गरेका छन्। निर्वतमान मुख्यमन्त्री हिक्मत कार्कीले दायर गरेको रिटमा...
