Latest Articles

सञ्चालनमा आयो पहिरोले अवरुद्ध दाङ–सल्यान सडक खण्ड

काठमाडौं । राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड आज बिहानदेखि सञ्चालनमा आएको छ ।
सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ चोरखोला नजिकै सुक्खा पहिरो खसेका कारण अवरुद्ध भएको सडक आज बिहानदेखि सञ्चालनमा आएको छ ।
सडक करिब...

गायक रविन तामाङलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौं । दिवंगत गायक तथा अभिनेता रविन तामाङप्रति मन्त्री, नेता, शुभेच्छुक र कलाकर्मीले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
नेपाल संगीत तथा नाट्य एकेडेमीमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव...

खाल्डोमा डुबेर दाजुभाइको मृत्यु

काठमाडौं । सर्लाहीको पर्सा गाउँपालिका– ४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु...

रूस-युक्रेन युद्धमा परि बालबालिकासहित ९ हजार सर्वसाधारणको मृत्यु

काठमाडौं ।  संयुक्त राष्ट्रसंघले युक्रेन-रुसको युद्धमा भएको जनधनको क्षतिको निन्दा गरेको छ। यो लडाई सुरु भएको ५ सय दिन बितिसक्दा पनि संघर्षको अन्त्य हुन सकेको छैन। रुसले फेब्रुअरी २४, २०२२ मा भएको आक्रमणबाट ५०० बालबालिकासहित...

कोशी प्रदेश : मुख्यमन्त्री थापाको नियुक्तविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्दै आफूलाई मुख्यमन्त्रीमा नियुक्त गरिनुपर्ने भन्दै हिक्मत कार्कीले दिएको मुद्धाको प्रारभ्मिक सुनुवाई आजबाट हुँदैछ ।
निवर्तमान मुख्यमन्त्रीसमेत रहेका...

संसदमा आज पनि विरोध जारी रहन्छ : एमाले

काठमाडौं । नेकपा एमालेले आजको संसद बैठक पनि अवरुद्ध गर्ने जनाएको छ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक ११ बजे बोलाइएको छ ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले आजको संसद बैठकमा पनि विरोध जारी राख्ने...

लाइसेन्स परीक्षाको प्रश्नपत्र लिक गरेको आरोपमा ३ जना पक्राउ

काठमाडौं । नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । एकजनालाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको छ ।
पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २०...

कोशी प्रदेश किचलो : गठबन्धनभित्रै खटपट सुरु, एकीकृत समाजवादीले शपथ बहिष्कार गर्ने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा सत्ता गठबन्धनभित्र खटपट सुरू भएको छ।
मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै गठबन्धन घटक एकीकृत...

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची छ।
त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय...

अद्भूत क्षमताका धनी पृतम सिंहसँग प्रचण्डले भने ….

सपना पनि कस्तो देखेको १ हिजो राति सपनामा चर्चित पात्र पृतम सिंहसँग भेट भएछ । उहाँलाई देख्नासाथ मैले सोधें तपाइँको यत्रो चर्चाको रहस्य के हो रु उहाँले भन्नु भएको घटनाको सार यस्तो थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन भारतीय...