Latest Articles

ललिता निवास प्रकरण : थप दुई जना पक्राउ

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन...

आज २८ अंकले बढ्यो नेप्से

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचक बढेको छ । बिहीबार स्थिर रहेको नेप्से आज २८.३८ अंकले बढेर २०७७.७६ को विन्दुमा पुगेको छ ।
आज २८७ धितोपत्रको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर तीन अर्ब चार करोड २५ लाख ४३ हजार रुपैयाँमा किनबेच...

सरकार संसद चलाउन जिम्मेवार देखिएन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन गम्भीर नभएको आरोप लगाएका छन् ।
आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘संसद...

मर्निङ वाकमा निस्किएका महिलालाई पिछा गरेर लुटपाट गर्ने गिरोह पक्राउ

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा श्रृंखलाबद्ध लुटपाटमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मर्निङ वाकमा निस्किएका महिलाहरूलाई पिछा गर्दै सुनको सिक्री लुटपाटमा संलग्न उनीहरूलाई पक्राउ गरेर काठमाडौं उपत्यका...

प्रतिनिधि सभाको बैठक सोमबारलाई सर्‍यो

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक सोमबारसम्मलाई स्थगित भएको छ।
संसद् सचिवालयले सूचना टाँस गरेर सोमबारसम्मलाई बैठक स्थगित भएको बताएको हो।
प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल...

मिटरव्याजविरूद्ध कानून बनाउन माग गर्दै संसद भवन घेराउ

काठमाडौं । मिटरव्याजविरूद्ध कानून बनाउन माग गर्दै संघीय संसद भवन घेराउ भएको छ।
काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि आइतबार मिटरव्याजपीडितहरूले मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै घेराउ गरेका...

अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट सुचारु हुने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण केही दिनदेखि अवरुद्ध प्रतिनिधिसभा बैठक आजबाट सुचारु हुने भएको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल...

त्रिविद्धारा परीक्षा लिएको एक वर्षपछि बल्ल नतिजा प्रकाशित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ४ वर्षे स्नातक तह दोस्रो वर्षको नतिजा प्रकाशित गरेको छ ।
ब्याचलर अफ आर्टस (बीए) द्वितीय वर्षको परीक्षाको नतिजा आइतवार प्रकाशित भएको हो ।
२०७९ साउनमा भएको...

कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिट आज हेर्न नभ्याइनेमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आज नहुने भएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले...

भुटानी शरणार्थी प्रकरण : आरजुको नाम लिएको अडियो शर्माको स्वरसँग मिल्यो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाको नाम लिइएको अडियो सन्देश शर्माको आवाजसँग मिलेको पाइएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर थुनामा...