काठमाडौं । भोजपुर नगरपालिका–१२ टक्सारमा मृग ठानेर भरुवा बन्दुकले हान्दा आफ्नै साथीको ज्यान गएको छ । बन्दुकले लागेर भोजपुर–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनामा...
Latest Articles
काठमाडौं । भारतले मंगलबार धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले आइतबार सूचना प्रकाशित गरेर मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म बाँध खोल्ने जानकारी गराएको हो।
‘मिति...
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरमा गर्ने भनिएको क्षमापूजा स्थगित भएको छ ।
ओलीको सचिवालयले श्रावणको पहिलो सोमबारका दिन पत्नी राधिकासहितको क्षमापूजा स्थगित भएको जनाएको हो ।
आज...
काठमाडौं । राष्ट्रियसभाको बैठक आज नबस्ने भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक तय गरिएको थियो ।
विशेष कारणवश बैठकको समय सारिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद...
काठमाडौं। उत्तर पश्चिम भारतका अधिकांश भागहरूमा भारी वर्षा भइरहेको छ। देशका धेरै राज्यमा भारी वर्षा भइरहेको छ ।
दिल्लीका धेरै ठाउँमा पानी जमेका कारण मानिसहरुलाई समस्या भएको छ । मौसम पूर्वानुमान महाशाखाले अलर्ट जारी गरेको छ ।...
काठमाडौं । एमाले अवरोधका कारण आइतबार स्थगित प्रतिनिधि सभाको बैठक आज (सोमबार) का लागि तय गरिएको छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो।
सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा...
काठमाडौं स् सनातन धर्मावलम्बीले साउने सोमबारको व्रत आज बाट नै शुरु गर्दैछन्। साउन आउन एक साता बाँकी रहँदै ब्रत सुरु भैसकेको छ । यो बर्ष साउन महिनामा पहिलो सोमबार १ गते नै परेको छ। त्यसोभए किन आज शुरु गरिँदैछ, साउने सोमबारको...
काठमाडौं । आसन्न एसिसि इमर्जिङ टिम्स एसिया कपका लागि नेपाली टोलीको एक खेलाडी परिवर्तन गरेको छ ।
श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप २०२३ का लागि नेपालले आरिफ शेखको स्थानमा अलराउन्डर पवन सर्राफलाई समावेश गरेको हो...
काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताअन्तर्गत शनिबारको खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
जिम्वाबेको टाकाशिंगा स्पोर्टस् क्लबमा टस हारेर ब्याटिङ गरेको नेपालले ४४.३ ओभरमा १६७...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्।
प्रहरीले आइतबार राउतलाई नियन्त्रणमा लिएको हो।
सिआइबीकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई...
