Latest Articles

झिनो अंकले घट्यो नेप्से

काठमाडौं । साताको अन्तिम कारोबारका दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ बिन्दुमा कायम भएको छ । यसदिन ९७ लाख ५१ हजार ९८५ कित्ता सेयरको खरिदबिक्री हुँदा बजारमा ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार...

‘वान एक्स बेट’ प्रकरण : अरूको नागरिकता प्रयोग गरी करोडौंँको कारोबार

काठमाण्डौ । ‘वान एक्स बेट’ मार्फत अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परेका एजेन्ट दिनेश खड्काले मञ्जुरीविना अन्य केही व्यक्तिको नागरिकता प्रयोग गरेको पाइएको छ ।
खड्काले अनलाइन जुवा खेलमार्फत ३१ करोड रुपैयाँभन्दा बढीको...

मेडिकल ल्याव टेक्नोलोजिष्ट भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बिहीबार विशेषमा मुद्दा दायर गरेको हो...

एसईईमा २२ हजार विद्यार्थीले ल्याए ३.६० देखि ४ जीपीए, कुन जीपीएमा कति?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अर्थात कक्षा १० को परीक्षामा २२ हजारभन्दा बढी विद्यार्थीले ३.६० देखि ४ जीपीए अंक ल्याएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार परीक्षाफल सार्वज्निक गरेको छ। जसमा ३.६० देखि ४ जीपीए...

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)  को नतिजा आज सार्वजनिक भएको छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको जानकारी दिए । बोर्डले...

बोर्डको बैठक सकियो, एसईई रिजल्ट केहीबेरमा आउने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल केहीबेरमा सार्वजनिक गरिँदैछ ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमि, भक्तपुरमा भर्खरै सकिएको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार...

अफगानिस्तासँग पराजित भएको भोलिपल्टै बंगलादेशका कप्तान तमिमले दिए अप्रत्यासित संन्यास

काठमाडौं । बंगलादेशका एकदिवसीय कप्तान तमिम इकबालले भारतमा विश्वकप सुरु हुनुभन्दा तीन महिनाअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।
१६ वर्षको अन्तर्राष्ट्रिय करियर अन्त्य गर्दा पत्रकारको भीडले घेरिएका तमिम...

हामीले प्रधानमन्त्रीको राजीनामा मागिरहेका छैनौं : मनीष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले प्रधानमन्त्रीको राजीनामा पार्टीको मागको विषय नभएको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बाल्दै झाले यस्तो बताएका हुन् ।
‘केही कुराहरूमा आशंका र आक्रोश छ।...

एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु भ्रष्टाचारविरोधी अभियान रोक्ने मनसाय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले असार १५ गते काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेकोप्रति आपत्ति जनाएको छ।
प्रधानमन्त्रीको प्रेस...

एसईईको नतिजा ३ बजे प्रकाशन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा आज दिउँसो ३ बजे प्रकाशन हुने भएको छ । एसईईको नतिजा प्रकाशनका लागि केही समय अघिबाट बोर्ड बैठक सुरु भएको छ । बैठकले बिहीबार दिउँसो ३ बजेसम्म नतिजा...