Latest Articles

एमालेको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं । बिहीबारको राष्ट्रिय सभा बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ‘विवादास्पद’ अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आज पनि एमालेले बैठक अवरोध गरेको हो...

कारागारभित्र कैदीले गरे आत्महत्या

काठमाडौं । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदीले आत्महत्या गरेका छन् ।
जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ताले आज बिहान शौचालयमा झुण्डिएर आत्महत्या गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आर्चायले जानकारी...

समाजसेवामा लाग्ने भन्दै पाँच महिनामै सक्रिय राजनीति त्यागेको गौतमको घोषणा

काठमाडौं । अभिनेत्री, मोडल तथा नागरिक उन्मुक्ति पार्टीकी नेतृ एलिजा गौतमले सक्रिय राजनीति त्यागेको घोषणा गरेकी छन् । देश र जनताको सेवा गर्ने भन्दै पाँच महिनाअघि राजनीतिमा जोडिएकी उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै सक्रिय...

गुडिरहेको बसमा करेन्ट लाग्दा २ जनाको मृत्यु

काठमाडौं ।गुडिरहेको बसमा करेन्ट प्रवाह हुँदा सल्यानमा दुई जनाको मृत्यु भएको छ ।
करेन्ट लागेर मृत्यु हुनेहरुमा रोल्पाको गंगादेब गाउँपालिका -४ का अन्दाजी ७० वर्षीय बालराम डाँगी र उनका छोरा अन्जादी ४० वर्षका टोपलाल डाँगी रहेको...

मिटरव्याजसम्बन्धी अध्यादेश निष्क्रिय

काठमाडौं । सरकारले मिटरव्याजपीडितलाई सम्बोधन गर्न ल्याएको अध्यादेश निष्क्रिय भएको छ। अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक ६० दिनभित्र संसदबाट पारित नभएकोले अध्यादेश निष्क्रिय भएको हो।
अनुचित लेनदेनको आधारमा ऋणीको अचल...

सात दलको निर्णय : कोशी प्रदेशमा थापालाई नै मुख्यमन्त्रीमा प्रस्ताव गर्ने

काठमाडौं । सात दलीय सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशको मुख्यमन्त्री उद्धव थापालाई बनाउने पुनः निर्णय गरेको छ ।
बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सात दलको बैठकले थापालाई नै मुख्यमन्त्री बनाउने...

बस दुर्घटना हुँदा २९ जनाको मृत्यु, १९ घाइते

काठमाडौं । मेक्सिकोमा भएको बस दुर्घटनामा कम्तिमा २९ जनाको मृत्यु भएको छ ।
मेक्सिकोको दक्षिणी राज्य ओक्साकामा बुधबार राति बस सडकबाट ८० फिटको खोँचमा खसेर भएको दुर्घटनामा एक वर्षीय बालकसहित २९ जनाको मृत्यु भएको छ भने १९ जना...

अमेरिकाको लुजियानामा गोली चल्दा ४ जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं । संयुक्त राज्य अमेरिकाको लुजियानामा आयोजित एक ब्लक पार्टीमा भएको गोली काण्डमा चार जनाको मृत्यु भएको छ भने २ बालबालिकासहित ६ जना घाइते भएका छन् ।
मङ्गलवार राति यहाँको श्रेभेपोर्ट क्षेत्रमा स्वतन्त्रता दिवस मनाउन...

ग्याँस चुहावट हुँदा १६ जनाको मृत्यु

काठमाडौं । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा बुधबार एउटा ठुलो दुर्घटना भएको छ । यहाँ शङ्कास्पद ग्यास चुहावटका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच महिला र तीन बालबालिका रहेका छन् । घटनास्थलमा पुगेको प्रहरी...

ललिता निवासमा प्रकरण : तीन आरोपितहरुको निवेदन आज पनि ‘हेर्न नमिल्ने’

काठमाडौं । ललितानिवास जग्गा प्रकरणका तीन आरोपितहरुको निवेदन आज बिहीबार पनि सुनुवाइ नहुने अवस्थामा पुगेको छ ।
आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ परेको दावी सहित अदालत गएका मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले...