काठमाडौं । महाराष्ट्रको धुलेमा मंगलबार बिहान एउटा ठूलो दुर्घटना भएको छ । मुम्बई-आगरा राजमार्गमा ब्रेक फेल भएर एउटा कन्टेनर एक होटलमा ठोक्किएको हो । दुर्घटनामा कन्टेनरले ३८ जनालाई ठक्कर दिएको थियो ।जसमध्ये १० जनाको...
Latest Articles
काठमाडौं । देशमा अहिले मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।
लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै र बाँकी प्रदेशका...
काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीरा यादव पक्राउ परेकी छन् । फर्जी कागजातका आधारमा नेपाली नागरिकता लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो ।
नागरिकता सम्बन्धी कसूरमा उपमेयर यादव र उनका श्रीमान महेन्द्र...
काठमाडौं । उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई धरान खानेपानी व्यवस्थापन बोर्ड अध्यक्षको रुपमा काम गर्ने बाटो खोलिदिएको छ ।
धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्यले दायर गरेको रिटमा अन्तरिम आदेश...
काठमाडौं । यातायात व्यवस्था कार्यालयहरुको राजश्व बुझाउन अनलाइन प्रणालीको सुरुवात भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमति पत्रको नवीकरण, वर्ग थप, पहिले आवेदन गरेका तर सफल हुन नसकेकाले पुनः आवेदन...
काठमाडौं । सेयर बजारमा ३९.२६ अंको गिरावट आएको छ। मंगलबार सामान्य अंकले बढेको नेप्से आज उच्च अंकले घटेर २०४९.४४ विन्दुमा ओर्लिको छ।
आज सबै समूहको सेयर उच्च अंकले घटेको छ। आज नेप्से उच्च अंकले घटे पनि कारोबार रकम भने हिजोको...
काठमाडौं । काठमाडौं जिल्ला अदालत स्रोतका अनुसार हत्यामा मुख्य योजनाका रहेका भनिएका समिरमान सिंह बस्नेत सहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ । हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा...
काठमाडौं । तीन बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सुरु भएको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले जवाफ माग्ने तयारी गरेपछि संसद बैठक बस्न नसकेको हो ।
यसअघि राष्ट्रियसभामा पनि एमालेले...
काठमाडौं । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले धेरैपटक दिल्ली भ्रमण गरेको भनी प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै एमालेले प्रधानमन्त्रीको राजीनामा...
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्तिबारे छलफल गर्न बैठक बसेको हो...
