काठमाडौं । ललितानिवास जग्गा प्रकरणका तीन आरोपितहरुको निवेदन आज बिहीबार पनि सुनुवाइ नहुने अवस्थामा पुगेको छ ।
आफूहरुलाई गैरकानूनी रुपमा पक्राउ परेको दावी सहित अदालत गएका मीनबहादुर गुरुङ, धर्मप्रसाद गौतम र सुधीरकुमार शाहले...
Latest Articles
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि बिहीबार दिउँसो १ बजे बोर्डको बैठक डाकेको छ । बुधबार नै नतिजा प्रकाशनको तयारीका लागि बोर्डको बैठक बोलाए पनि त्रुटि सुधारका लागि बैठक...
काठमाडौं । उपभोक्ता समितिका अध्यक्षलाई कुटपिट आरोपमा माछापुच्छ्रे गाउपालिका८ का वडाध्यक्ष राम गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
उजुरीको आधारमा वडाध्यक्ष गुरुङलाई नियन्त्रण...
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ। आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार सात सय रुपैयाँ र तेजाबी...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रश्न गर्नु प्रतिपक्षको त मूल कर्तव्य भएको बताएका छन् ।
सामाजिक सञ्जालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिका बारेमा टिप्पणी गर्दै उनले...
काठमाडौं । एक महिनापछि अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा मुद्दा हेर्न छाडेका छन् । १५ महिना कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्की १ असारमा नेपालको ३०औं...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा सुनुवाइका पेसी तोकिएको छ ।
बिहीबार...
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ...
काठमाडौं । सर्वसाधारण लगानीकर्ताहरूका लागि आइएमई लाइफ इन्स्योरेन्सको आइपिओ आज (बिहीबार) देखि निष्कासन तथा बिक्री खुला भएको छ।
यसअघि कम्पनीले असार २० गतेदेखि आइपीओ खुला गर्ने भनेकोमा प्राविधिक कारण देखाउँदै असार २१ गतेबाट...
काठमाडौं । सरकारमा सहभागी ७ दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी छन्...
