काठमाडौं । ललिता निवासको जग्गा अपचलन गरेको आरेपमा पक्राउ परेका तीन आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धीको रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त...
Latest Articles
काठमाडौं । एलन मस्कको कम्पनी ट्विटरले मार्क जुकरबर्गको कम्पनी मेटाविरुद्ध कानुनी कारबाही गर्ने धम्की दिएको छ ।
यो धम्की यस्तो समयमा आएको हो जब मेटाले एक दिन अघि ट्विटर जस्तै नयाँ प्लेटफर्म थ्रेड्स सुरु गरेको छ ।
थ्रेड्स नामको...
काठमाडौं ।सरकार गठनमा सभामुखलाई समावेश गरिनु संविधानको धारा १६८ (२) बमोजिम संविधानविपरीत भएको भन्दै कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की आजै अदालत जाने भएका छन् ।
प्रदेश प्रमुख पर्शुराम खापुङले...
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला एक सय रुपैयाँले बढ्दै १ लाख १० हजार ७ सय रुपैयाँ पुगेको छापावाला सुनको मूल्य आज पुनः १ सय रुपैयाँले घटेको हो ।
यस्तै तेजाबी सुनको...
काठमाडौँ । जिम्बाब्वेमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप आज (शुक्रबार) श्रीलंका र वेस्ट इन्डिजबीच खेल हुँदैछ ।
श्रीलंका र वेस्ट इन्डिजबीचको सुपर सिक्सअन्तर्गतको खेल हरारे स्पोर्ट्स क्लबमा नेपाली समयअनुसार दिउँसो १२:४५...
काठमाडौं । मेलम्चीको पानी वर्षा कम भएपछि मात्र काठमाडौँ उपत्यकामा ल्याइने भएको छ।
मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा हाल सुरुङ बन्द गरिएको छ ।
नदीमा सफा पानी बग्न थालेपछि मात्र...
काठमाडौं काठमाडौं महानगरपालिकाले दुईवटा सहकारी संस्थाको दर्ता खारेज गर्ने भएको छ।
महानगरपालिकाको सहकारी विभागका अनुसार श्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था लि. र सुकस बचत तथा ऋण सहकारी संस्था लि। सञ्चालनमा...
काठमाडौँ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेपाली कांग्रेसबाट माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा बिहीबार मुख्यमन्त्री बनेका थापाले आज शुक्रबार शपथ ग्रहण गरेका हुन्...
काठमाडौँ । यसै वर्ष भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेट खेल्ने १० वटै टोलीको टुङ्गो लागेको छ । जिम्बाबेमा जारी विश्वकप छनोट प्रतियोगिताको बिहीबार राति सम्पन्न खेलपछि विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको...
काठमाडौं । वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्षसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर भागेका छन् ।
वडाध्यक्ष विनोदसिं विष्ट, सुशील गुरुङ, बलीराज शाहीले खोर्केखोला तटबन्धन उपभोक्ता समितिको रकम लिएर फरार भएका...
