काठमाडौं । मनसुनी वायुको प्रभावका कारण देशका अधिकांश भूभागमा पानी परिरहेको छ।
पछिल्लो तीन घन्टा सप्तरीको राजविराज र आसपास भारी वर्षाको मापन भएको बाढी पूर्वानुमान् महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज कोशी, नारायणी...
Latest Articles
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ।
संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढी पहिरो र डुबान पीडितको उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
वर्षायाम लागेसँगै बाढी र पहिरोको खतरा हुने भन्दै ओलीले कार्यकर्तालाई यस्तो निर्देशन दिएका...
काठमाडौं । दोहोरो नागरिकता लिएको अभियोगमा प्रहरीले कञ्चनपुरमा २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय...
काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । उनी मंगलबार बेलुका बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरमा मृत भेटिएका थिए ।
तामाङ घरको कोठा भित्र मृत भेटिएका हुन् । प्रहरी प्रभाग बुढानीलकण्ठका...
काठमाडौं । अब गण्डकी प्रदेशमा हरेक महिना सांसदहरूले प्रदेशसभामा मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने भएका छन् । प्रदेशसभा नियमावली संशोधनका लागि मस्यौदा समितिले प्रत्येक महिना प्रश्नोत्तरको व्यवस्था गर्न सिफारिस...
काठमाडौं । सुनसरीको इटहरीमा टिप्परको ठक्करबाट घाइते भएकी २२ वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको थियो।
मंगलबार दिउँसो इटहरीको मुख्य चोकमा ना १ ख १९०७ नम्बरको कान्छाराम कन्ट्रक्सनको टिप्परले आमा–छोरी सवार को १४ प...
काठमाडौं । बाढी पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ । यसैगरी १३ वटा सडक एकतर्फी सञ्चालनमा छन् ।
विभागको पछिल्लो अध्यावधिक विवरण अनुसार मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग अवरुद्ध छन्...
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह बालेनले कांग्रेस महामन्त्री एवम् सांसद गगन थापाले एक दिन अघि शैक्षिक संस्थालाई राजनीतिबाट बाहिर राख्नुपर्ने भनेर दिएको अभिव्यक्ति पूरा गरेर देखाउन आग्रह गरेका छन्...
काठमाडौं । नेपाल जिम्बावेमा जारी विश्वकप छनोटमा आठौँ भएको छ ।
सातौँ स्थानका लागि भएको खेलमा आयरल्यान्डले नेपाललाई २ विकेटले हरायो। नेपालले दिएको २ सय ६९ रनको लक्ष्य आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो...
