काठकाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभाको बैठक बहिस्कार गरेको छ । मंगलबार बसेको प्रदेशसभा बैठकबाट एमालेका सांसदहरू बाहिरिएका हुन् ।
बैठकको सुरुमा एमालेका प्रदेशसभा सदस्य विष्णु पन्थीले बोलेपछि...
Latest Articles
काठमाडौं । छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका पद्मोदय पब्लिक उच्च मावि भरतपुरका प्रशासन प्रमुख मिनेस श्रेष्ठ धरौटीमा रिहा भएका छन् ।
दाङ जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले श्रेष्ठलाई आज १ लाख ५०...
काठमाडौं । अवैध लागूऔषध गाँजासहित मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ । मकवानपुर प्रहरीले ४७ किलो अवैध लागूऔषध गाँजासहित ६ जनालाई हेटौंडा–१५ स्थित प्रहरीको रातोमाटे चेकपोस्टबाट पक्राउ गरेको हो ।
चितवनबाट...
काठमाडौं । ललितपुरमा कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ।
लिटल फ्लावर स्कुल, शंखमुलमा पढ्ने नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार शिक्षकलाई पक्राउ...
काठमाडौँ । नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धका २० हजार भायल एचपीभी खोप आइपुगेको छ । सरकारले प्राप्त गरेको २० हजार भायल एचपीभी खोप पाइलट प्रोजेक्टका रूपमा प्रयोग गरिने स्वास्थ्य सेवा विभागको व्यवस्थापन...
काठमाडौं । घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन् ।
आज मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका उपध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने...
काठमाडौं । आइसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानका लागि जारी खेलमा नेपालले आयरल्यान्डविरुद्ध पहिलो सफलता हात पारेको छ । नेपालका लागि करण केसीले पहिलो विकेट लिन सफल भएका हुन् ।
नेपालले टस हारेर पहिला ब्याटिङ गरेको नेपालले...
काठमाडौं । अबदेखि सहकारीको रकम हिनामिना गर्ने व्यक्ति निर्वाचनमा उम्मेदवार हुन नपाउने भएको छ । निर्वाचन आयोगले सहकारी संस्थामा रहेर रकम हिनामिना गरेको व्यक्तिलाई समेत उम्मेदवार हुनबाट रोक्न प्रस्ताव गरेको छ...
काठमाण्डौ । बैंकहरूमा पैसा थुप्रिन थालेपछि नेपाल राष्ट्र बैंकले फेरि पैसा तान्ने अर्थात् ‘रिभर्स रिपो’ जारी गरेको छ । ऋण माग्नेहरू नभएपछि अहिले बैंकहरूमा ४० अर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ । यसरी...
काठमाडौं । मन्त्रालयको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन भए पनि अहिलेसम्म बनेका मन्त्रीको ध्यान भने पर्यटन र नागरिक उड्डयनतिर मात्र गई संस्कृति ओझेलमा परेको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् ।
राष्ट्रियसभाको आजको...
