Latest Articles

कालो धन नियन्त्रण गर्ने कुरामा सरकारले हेलचेक्र्याइँ गरेको छैन : धनराज गुरुङ

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सरकारले अवैध सम्पत्तिलाई नियन्त्रण गर्ने कुरामा हेलचेक्र्याइँ नगरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभाको दोसो बैठकमा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई...

मनमैजुका नापी सर्भेक्षक र लेखापढी व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नापी कार्यालय मनमैजुका नापी सर्भेक्षक रमेश उपरकोटी र लेखापढी व्यवसायी अविशेक कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्त भोला दाहालले आइतबार...

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजी र अवरोधका कारण लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ।
आइतबार दिउँसो आह्वान गरिएको संसदको दोस्रो अधिवेशनको १३औं बैठक सुरू भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका...

अवरूद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड साँझसम्म खुल्ने

काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत तुइन खोला (३ नम्बर पुल) को पहिरो पन्छाउन आइतबार साँझसम्म लाग्ने भएको छ।
गएराति ११ बजे पहिरो खस्दा अवरूद्ध भएको सडक खुलाउन बिहानैदेखि स्काभेटर परिचालन गरिएको भए पनि पन्छाउन नसकिएको...

निर्माण गर्दै गरेको घर भत्किएपछि प्रबन्धक पक्राउ, ५ जना फरार

काठमाडौं । राजविराज-४ का दिवाकर साहले घर गर्दा घरको ढलान र भर्याङ आफैं भत्किएपछि घर निर्माण गरिरहेका व्यक्तिले उजुरी दिएपछि समेन्टका व्यापार प्रबन्धक पक्राउ परेका छन् ।
साहले दिएको जाहेरीका आधारमा जिल्ला अदालत सप्तरीबाट...

बागमती प्रदेशको बैठक आज पनि अबरुद्ध

काठमाडौं । बागमती प्रदेशसभा बैठक आजपनि अवरुद्ध भएको छ । गत असार १२ बाट सुरु भएको बैठक आजसम्म प्रमुख प्रतिपक्ष दल एमाले सहित राप्रपा तथा नेपाल मजदुर किसान पार्टीको निरन्तर अबरोध पछि स्थगित भएको हो ।
आज बैठकको प्रारम्भमा नेपाल...

पशु रोग नियन्त्रण तथा रोकथाम गर्न सरकारले ऐन बनाउँदै

काठमाडौं । सङक्रामक पशु रोग नियन्त्रण तथा रोकथाम गर्न बनेको विधेयक, २०८० को मस्यौदामा राय सुझाव पठाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेको छ ।
कृषि मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै संघीय मामिला...

भ्रष्टाचारजन्य विषयमा निर्मम भएर जानुपर्छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचारजन्य विषयमा निर्मम भएर जानुपर्ने बताएका छन् । कुनै नेतालाई बचाउन पार्टी नै सकिन नमिल्ने उनको भनाइ छ।
‘कुनै नेतालाई बचाउन पार्टी नै सिध्धिन मिल्दैन,’ सुनसरीमा...

आर्थिक विधेयक बहुमतले पारित

काठमाडौं । आर्थिक विधेयक २०८० बहुमतले पारित भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको विधेयक प्रतिनिधिसभाको आजको बैठकले बहुमतले पारित गरेको हो ।
विधेयकमाथि परेका संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएपछि विधेयक...

नेपालले पायो सामान्य रनको लक्ष्य

काठमाडौं । यूएईसँगको खेलमा नेपालले १८२ रनको सामान्य लक्ष्य पाएको छ।
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानका लागि यूएईसँग भइरहेको खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका छन्। पहिले ब्याटिङ गरेको यूएईले...