काठमाडौं । बागमती प्रदेशमा प्रदेश सभा बैठक सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ । बजेटमा असन्तुष्टि जनाउँदै आएको प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाको मागलाई बजेटमा सम्बोधन गर्ने सत्तारुढ दलले प्रतिबद्धता जनाएसँगै...
Latest Articles
काठमाडौं । फ्रान्समा प्रहरीको हातबाट १७ वर्षीय बालकको मृत्यु भएपछि सुरु भएको हिंसा जारी छ । फ्रान्सेली मिडियाका अनुसार प्रहरीले आइतबार ४९ जनालाई पक्राउ गरेको छ । यसअघि आइतबार ७१९ र शुक्रबार १ हजार ३ सय पक्राउ परेका थिए ।...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको तयारी भइरहेको छ।
तेस्रो पटक प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका रूपमा गत जेठमा भारत गएका प्रधानमन्त्री प्रचण्ड केही सातापछि उत्तरी छिमेकी चीनको...
काठमाडौं । झुटो विवरण पेश गरेर नागरिकता दिलाउने प्रयास गरेको आरोपमा बुटवलमा दुई जना पक्राउ परेका छन् ।
बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र उनकी पत्नी ४२ वर्षीया सीतालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको इलाका...
काठमाडौं । जुम्लामा आफ्नी बहिनीलाई भगाएर बिहे गरेको निहुँमा दलित समुदायका केटाको घरमा आगजनी गर्ने हिम्मत गिरीविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ । अन्तरजातीय विवाह गरेकै कारण जातीय भेदभावपूर्ण बदला लिने उद्देश्यले घरमा...
काठमाडौँ । डेढ महिना अघि कपनको सरस्वतीनगरस्थित ३२ वर्षीया नीरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोप लागेका झापा धुलाबारीका विनोद विश्वकर्मालाई कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।
पक्राउ परेकै दिन...
काठमाडौं। नेपाल एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ।
बायोमास ओभल क्रिकेट मैदानमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।
जितका लागि १८५ रनको लक्ष्य पछ्याएको सिंगापुरका ब्याटर नेपाली बलर सामु...
काठमाडौं । इजरायलले अमेरिकाबाट एफ–३५ लडाकु विमानको तेस्रो स्क्वाड्रन खरिद गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । इजरायलले यी विमान खरिदमा ३ अर्ब डलर खर्च गर्नेछ ।
लकहिड मार्टिनले बनाएको विमानको यो खेपसँगै इजरायली वायुसेनामा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले दैवि प्रकोपमा परेका नागरिकलाई सेवा गर्नका लागि भन्दै उद्धार र राहतमा खट्न द्रुत कार्यटोली (र्यापिड एक्सस टीम, आरएटी) गठन गरेको छ ।
सामाजिक कार्यमा खट्नका उद्देश्यले लागि गठन गरिएको...
काठमाडौं । उदयपुरगढी गाउँपालिकामा आइतबार राति अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गाउँपालिकाको वडानम्बर ७ अधेरीस्थित सडकमा नेपालटारबाट गाइघाटतर्फ जाँदै गरेको स१ह ३६२२ नम्बरको अटो दुर्घटना हुँदा चालक त्रियुगा...
