काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित तीन दलका शीर्ष नेतासँग छलफल गर्दैछन्।
सभामुख घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख विपक्षी...
Latest Articles
काठमाडौं। एसीसी यू.१६ इस्ट जोन कपको अहिले भइरहेको फाइनलमा नेपालले मलेसियालाई २ सय ५३ रनको लक्ष्य दिएको छ।
पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेट गुमाएर २ सय ५२ रन जोड्यो । नरेन भट्टले अविजित एक सय १२ रन...
काठमाडौं। एसीसी यू-१६ इस्ट जोन कपको अहिले भइरहेको फाइनलमा नेपालका नरेन भट्टले मलेसियाविरुद्ध शतक बनाएका छन्।
पहिला ब्याटिङ गरिरहेको नेपालले ३२.५ ओभरमा ६ विकेट गुमाएर २ सय ३३ रन जोडेको छ।
नरेन एक सय २ रनमा खेल्दैछन्। तेस्रो...
काठमाडौं । समाजवादी कृषि मन्त्री बेदुराम भुषालले असमाजवादी नीति लिएर अगाडिब बढ्दा अहिले कृषि क्षेत्र नै धरापमा पर्न खोजेको गुनासो कृषि विज्ञहरुले गर्न थालेका छन् । कृषि मन्त्री भुसालले आफू निकट कनिष्ठ व्यक्तिलाई कृषि...
काठमाडौँ । जिम्बावेमा जारी आईसीसी विश्वकप छनोट क्रिकेट अन्तर्गत सातौँ स्थानका लागि आज नेपाल र आयरल्याण्ड भिड्दैछन् । हरारेमा रहेको टाकासिंगा स्पोर्टस् क्लबमा खेल दिउँसो १२ः४५ बजे शुरु हुनेछ ।
दुवै टोली विश्वकपका लागि सुपर...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फेरि अर्को दमदार एक्सन लिएका छन् । उनले हनुमानढोका दरबार क्षेत्रको मौलिकता र सौन्दर्यको जगेर्ना गर्न सवारी आवतजावत रोकिएको बताएका हुन्।
महानगरले केही दिन पहिले विश्व...
काठमाडौं । लुम्बिनी प्रदेशमा एमालेको अवरोधबीच सदनलाई अगाडि बढाइएको छ । बजेटको विरोध गर्दै सरकारले यस पटक सबै सांसदहरुलाई समान बजेट दिएको सत्तारुढ दलका सांसदहरुले बताएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा सत्तारुढ...
काठमाडौं । सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री कांग्रेसलाई दिने निर्णय गरेको छ ।
आज बालुवाटारमा बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलको नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णैय गरेको नेकपा एसका...
काठमाडौं । लामो समय देखि घाटा बेहार्दै आएको नेपाल आयल निगमको मासिक नाफा अहिले तीन अर्ब रुपैयाँ नाघेको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै निगमको १५ दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको निगमका प्रवक्ता...
काठमाडौं । निर्वाचन आयोगले चुनाव हुने दिन कानुनमै तोक्नुपर्ने बताएको छ ।
आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा समावेश गनुपर्ने विषयहरुबारे निर्णय गरेको छ । प्रमुख...
