काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको मंगलबार हुने प्लेअफ चरणको आयरल्यान्डविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्नै भएको छ ।
आयरल्यान्डले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको हो । विश्वकप छनोट...
Latest Articles
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिश्रित जनमतका कारण यो पाँच वर्ष सत्ता फेरबदल हुने क्रम चलिरहने बताएका छन् ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेले अहिले रास्वपा संगठन विस्तारमा जुटेकाले...
काठमाडौँ । पुरानै ग्रेडिङ पद्धति अनुसार कक्षा १० को नतिजा सार्वजनिक हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले गत वर्ष अनुसार नै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
बोर्डले यस पटकका लागि पुरानो निर्देशिकाअनुसार नतिजा...
काठमाडौं । मंगलवार रुसी राजधानी मस्कोमा ड्रोन हमला भएको छ ।
रुसी सरकारी विश्व च्यानल आरटीले मस्कोका मेयर सेर्गी सोव्यानीनलाई उद्धृत गर्दै उल्लेख गरे अनुसार मंगलवार बिहानै हमला गरिएका सबै ड्रोनलाई रुसी हवाई दस्ताले झारेको...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र सुधारोन्मुख हुँदै गएको दाबी गरेका छन्। मंगलबार अर्थसमितिको बैठकमा बोल्दै अर्थमन्त्री महत भने, ‘अर्थतन्त्रको अवस्था सुधारोन्मुख , संकटमा छैन। बहसहरू...
काठमाडौं । नरेन भट्टको उत्कृष्ट शतक र अभिशेख तिवारीको उत्कृष्ट बलिङमा नेपालले एसीसी यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ ।
मलेसियामा सम्पन्न खेलमा नेपालले २२२ रनको विशाल जितसहित उपाधि उचालेको हो । घरेलु टोलीलाई नेपालले २ सय ५३...
काठमाडौं : ललिता निवास प्रकरणमा पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको सुनुवाई न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको इजलासमा परेको छ ।
बुधवार मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र...
काठमाडौं । अर्घाखाँचीको पाणिनिमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गाउँपालिकाको वडा नं १ पणेनास्थित गोवनपानीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको वडाध्यक्ष कमलप्रसाद...
काठमाडौँ ।आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४००...
काठमाडौं । वर्षासँगै आएको बाढी र पहिराको कारण महाकाली लोकमार्ग अवरुद्ध भएको छ । शैल्यशिखर नगरपालिका–६ पनेबाज क्षेत्रमा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गतको गोकुलेश्वर–खलङ्गा सडक क्षेत्र बन्द भएको हो ।
सोमबार रातिदेखि...
