काठमाडौँ । देशका विभिन्न स्थानमा करेन्ट लागेर चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका ७ स्थित अनुबरा खोलामा भुसा लोड गरी बयलबासबाट ब्रहम्पुरीतर्फ जाँदै गरेको ना.४ ख ६९७६ नम्बरको ट्रक...
Latest Articles
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट नेपाली कांग्रेस सँगको सम्बन्धमा कुनै दरार नआउने बताएका छन् ।
आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा...
काठमाडौं । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सोमवार सार्वजनिक बिदा दिएको छ। मुस्ताङ्गी राजाका जेठा छोराको बिहेको अवसरमा गाउँपालिकाले मातहतका सबै कार्यलय तथा शैक्षिक संस्थामा बिदा दिएको हो।
मुस्ताङ्गी राजा झिग्मी सिङ्गी...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब भागबन्डाको विकृति हटाउन आवश्यक रहेको बताएका छन्।
पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको शतवार्षिक समारोहमा बोल्दै महामन्त्री थापाले शिक्षा क्षेत्र सुधारका लागि...
काठमाडौं। ललितपुर जिल्ला अदालतका महिला कर्मचारीमाथि कुटपिटको विषयलाई लिएर देशभरका अदालतका कर्मचारीहरु आन्दोलित बनेपछि कानुन व्यवसायीहरु पनि प्रतिवादमा उत्रिएका छन्। नेपाल बार एसोसिएसनकै अगुवाइमा कानुन व्यवसायीहरुले...
काठमाडौं । जुम्लामा अन्तर्जातीय विवाह गरेपछि केटी पक्षले केटापक्षको घरमा आगो लगाईदिएका छन्।
आइतबार बिहान तातोपानी गाउँपालिका(४ गिदीखोलास्थित भरत नेपालीको घरमा आगजनी भएको हो। उक्त घरमा आगजनी गरेको आरोपमा प्रहरीले सोही...
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ।
आइतबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
काठमाडौं । न्यु जिल्याण्डमा सरकार स्वयंले मानिसहरुलाई दुख दिने मुसा मार्नका लागि देशव्यापी अभियानको घोषणा गरेको छ । जस अनुसार देशभरका सबै मुसा मार्नका लागि सरकारले आदेश दिएको छ ।
न्यु जिल्याण्डमा वास्तवमा मुसाको संख्या...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिमा आफूले प्रस्ताव नगरेकोमा पश्चात्ताप गरेका छन् ।
गिरिजा प्रसाद कोइरालाको शतवार्षिक समारोहलाई सम्बोधन गर्दै...
काठमाडौं । असार शुक्ल पूर्णिमाका दिन हरेक वर्ष गुरु पूर्णिमा मनाउने गरिन्छ ।
आजको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ ।
आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र...
