Latest Articles

आज श्री एयरलाइन्सका सबै उडान स्थगन

काठमाडौं । आज (आइतबार)  श्री एयरलाइन्सका सबै उडान स्थगन गरिएका छन्।
एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोटअनुसार आइतबारका सबै उडान स्थगन गरिएको हो।
शनिबार (हिजो) दिउँसो साढे ३ बजे काठमाडौंबाट...

विवाह भनेको बलात्कारको लागि लाईसेन्स हो : उपसभामुख इन्दिरा राना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभामुख बन्न सफल भएकी इन्दिरा रानाले विवाहलाई बलात्कारको लाईसेन्स भएको बताएकी छिन् । एक गैरसरकारी संस्थाको कार्यक्रममा उनले महिला अधिकारको चर्चा गर्दै विवाहलाई बलात्कार गर्ने...

बसमा आगलागी हुँदा जलेर २५ यात्रीको मृत्यु

काठमाडौं । भारतको महाराष्ट्रमा शुक्रवार राति एउटा भयानक दुर्घटना भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको छ ।
प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना...

मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरियो

काठमाडौं । मुलपानी क्रिकेट मैदानको नाम परिवर्तन गरिएको छ । सो क्रिकेट मैदानको नाम अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान रहने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) को शुक्रबार बसेको बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको...

रौतहटमा आमाछोरीको हत्या, दाईजोका कारण हत्या भएको हुनसक्ने

काठमाडौं । रौतहटमा आमाछोरीको हत्या भएको छ । मौलापुर नगरपालिका-४ पतौरामा २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरीको हत्या भएको प्रहरीले जनाएको छ ।
कविताको शव घरभित्रै फेला परेको हो । छोरीको शव भने पंखामा झुण्डिएको अवस्थामा...

धान दिवसको अवसरमा खेतमा गएर धान रोपे जस्तो गर्ने नेताहरूलाई बालेनले दिए कडा जवाफ

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले धान दिवसको अवसरमा हिजो असार पन्ध्र गते एक दिन देखाउनकै लागि राजनीतिक दलका नेताहरू खेतमा गएर धान रोपेको भन्दै घुमाउरो पारामा कडा व्यङ्ग्य गरेका छन् ।
उनले नेताहरूलाई फेरि ‘भारतको...

काग्रेसलाई जनताले विकृति र मनपीरतन्त्रको संवाहकका रुपमा चिनेका छन् : केसी

काठमाडौँ  । नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली काग्रेस पार्टीलाई जनताले विकृति र मनपीरतन्त्रको संवाहकका रुपमा चिनेको बताएका छन्। शुक्रबार नेपाल प्रेस युनियनको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले...

क्रसर उद्योगहरुको चेतावनी : भोलिदेखि गिट्टी बालुवाको आपूर्ति ठप्प पार्छौं

काठमाडौं । शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् ।
क्रसर उद्योग नवीकरण...

चुरोट भित्र लुकाएर तस्करी भएको सुन विमानस्थलका भन्सार एजेन्टले चोरेर बिक्री गरी जग्गा किनेको खुलासा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहि समय अगाडी विद्युतीय चुरोट (ई–सिग्रेट) भित्र लुकाएर तस्करी भएको सुन भन्सार एजेन्टकै मिलेमतोमा चोरी भएको पाईएको छ ।
भन्सार एजेन्ट दिनेश बस्नेतले त्रिभुवन...

ललिता निवास प्रकरण : पक्राउ परेका तीनै जना अस्पताल भर्ना

काठमाडौं । बालुवाटार प्रकरणमा पक्राउ परेका तीनै जना अस्पताल भर्नालाई गरिएको छ।
प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका...