काठमाडौं । यूएईसँगको खेलमा नेपालले १८२ रनको सामान्य लक्ष्य पाएको छ।
आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत सातौं स्थानका लागि यूएईसँग भइरहेको खेलमा नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका छन्। पहिले ब्याटिङ गरेको यूएईले...
Latest Articles
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सेयर बजारमा भारी गिरावट आएको छ छ भने कारोबार रकम ५ अर्ब नाघेको छ ।
आजको दिन नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ बिन्दुमा कायम भएको हो ।
विभिन्न कम्पनीका १ करोड १३ लाख २३ हजार १८३ कित्ता...
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
त्यस क्षेत्रमा घेराबारा गर्न पुगेको महानगर नगर प्रहरीका प्रमुख राजु पाण्डे त्यहाँ निर्मित संरचना...
काठमाडौं । सांसद अमरेशकुमार सिंहले गरिब जनतालाई पनि ऋण उपलब्ध गराउनुपर्ने बताएका छन्।
मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस् भनेर प्रस्तुत गरिएको विधेयकमाथि भएको छलफलमा बोल्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोविता गौतमले प्रतिनिधि सभा सरकारको कठपुतली नभएको भन्दै आक्रोश पोखेकी छिन् ।
आइतवार प्रनिनिधि सभा बैठकमा सांसद गौतमले सांसदहरुलाई सरकारले ल्याउन चाहेको विधेयक र गर्न चाहेको...
काठमाडौं । फिफा विश्वकप छ्नोटका लागि नेपाली राष्ट्रिय फुटबल टिमको प्रारम्भिक टोली घोषणा भएको छ ।
नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले आइतबार ३० सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेका हुन् ।
नेपाली टिमको...
काठमाडौँ । लागुऔषध ओसार–पसार गरेको आरोपमा दुईजना विदेशी सहित प्रहरीले १० जनालाई पक्राउ गरेको छ । ४१ वर्षीय माल्दोभियन नागरिक डेनिस फुकेरेभीलाई ८ किलो ७४० ग्राम चरेशसहित पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता...
काठमाडौं । विश्वकप छनोटअन्तर्गत सातौं स्थानको सेमिफाइनल प्लेअफमा नेपालविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको यूएईले २५ ओभरमा ३ विकेट गुमाएर ९२ रन जोडेको छ । नेपालका सन्दीप लामिछानेले २ र करण केसीले एक विकेट लिएका छन् ।
अहिले...
काठमाडौं । काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गा तारबार गर्न आइतबार महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको छ । बालुवाटारस्थित एनआरएनए कार्यालय नजिक महानगर प्रहरीको टोली पुगेको हो ।
अहिले ललिता...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह मेट्रोपोलिसको सञ्चालक समितिको सदस्य निर्वाचित भएका छन्।
ब्रुसेल्स समिटमा मेयर बालेनलाई वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसले सञ्चालक समितिको सदस्यमा निर्वाचित गरेको...
