Latest Articles

वामदेव र ओली बिच भेटबार्ता : एमालेमै फर्किएर काम गर्ने तयारी

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न च्यासल पुगेका छन्।
एमाले अध्यक्ष ओली र एकता अभियानका संयोजक गौतमबीच आइतबार एमाले मुख्यालयमा भेट भएको हो। एमालेले ६० वर्षे उमेर...

भारतीय फिल्मविरुद्ध बालेनको एक्सन : हलहरुमा प्रहरी पठाएर हिन्दी फिल्म रोक्ने तयारी

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ लाई काठमाडौंका मेयर बालेन्द्र साहले दिएक ३ दिने चेतावनी आज सकिँदैछ । बालेनको चेतावनी पश्चात् पनि चलचित्रबाट विवादित संवाद नहटाइएपछि उनले अब सिधै एक्सन लिने तयारी गरेका छन् ।...

साताको पहिलो दिन सेयर बजारमा छायो हरीयाली

काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज सेयर बजारले ५२.२ अंकको छलाङ मारेको हो । बैंकिङ उपसमूहमा आएको गिरावटका बाबजुत अरु उपसमूहमा उच्च वृद्धि आएपछि परिसूचक ५२.२६ अंक बढेर २०९४ अंकमा कायम भएको हो ।
कुल...

जिम्बावेविरूद्ध ऐतिहासिक शतक बनाउन जम्मा एक रनले चुके कुशल

काठमाडौं । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओनपर कुशल भुर्तेलले ऐतिहासिक शतक प्रहार गर्न एक रनले चुकेका छन्।
उनी ९९ रनमा ३१.५ ओभरमा मासाकाज्दाको बलमा बोल्ड भए। उनले ९५ बलमा ९९...

विश्वकप छनोट : भुर्तेलपछि आशिफको पनि अर्ध शतक

काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगितामा नेपालका लागि आशिफ शेखले पनि अर्धशतक प्रहार गरेका छन्।
जिम्बाबेको हरारे रंगशालामा भइरहेको खेलमा नेपाली प्रारम्भिक ब्याटरले उत्कृष्ट प्रदर्शन गरेका छन्। आजको खेलमा यसअघि कुशल...

नेपालमा बत्ती अफ गरेर भारतमा निर्यात गरेको होइन : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताएका छन् । वितरण प्रणालीमा आएको समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनले बताए...

विश्वकप छनोट : जिम्बावेविरूद्ध कुशलको अर्धशतक

काठमाडौं । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले घरेलु टिम जिम्बावेविरूद्ध अर्धशतक प्रहार गरेका छन्।
घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर...

अब नेता र नेतापत्नीको विदेशमा उपचार हुँदैन भनेर घोषणा गरौँ : प्रेम सुवाल

काठमाडौं । नेमकिपाका सांसद प्रेम सुवालले सातै प्रदेशमा प्रदेश स्तरीय सरकारी अस्पताल बनाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै जिल्ला अस्पतालमा माकुराको जालो लागेर बसेको अवस्था अन्त्य गर्नुपर्ने बताए।
उनले भने...

प्याजको मूल्य बढी लिए कारबाही गर्ने चेतावनी

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्याजको मूल्य बढी लिए कारबाही गर्ने चेतावनि दिएको छ । एक सूचना निकालेर विभागले कारबाही गर्ने दिएको हो ।

सरकारले बजेट मार्फत प्याजमा भ्याट लगाएपछि धेरैमा ६० रुपैयाँ...

अहिले समाज नै भ्रष्टाचारमा चुर्लुम्म डुबेको अनुभूति हुन्छ : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै...