Latest Articles

बाढीमा बेपत्ता भएकाहरुको पहिचान खुल्यो

काठमाडौं । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ।
गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ ।
शनिबार राति वर्षासँगै आएको बाढीले सुपर...

मेरो देशलाई कसैको गुलाम नभई, देश मानेको छु : बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले लिएका पछिल्ला  केही कदमले उनको चर्चा निकै बढेको छ ।
मेयर बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नेदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने...

जेलमा रहँदा गिफ्ट पठाइदिएको भन्दै चौधरीले ओलीलाई दिए धन्यवाद

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ।
सोमबार बिहान ओली निवास बालकोटमा उनीहरूबीच भेटवार्ता तथा छलफल भएको हो। सो भेटवार्तामा दुवै नेताका बिचमा...

सीता नेपालकी चेली होईन भन्दै पूर्वमन्त्रीले गरे बालेनमाथि निम्न स्तरको टिप्पणी

काठमाडौं । । भारतीय फिल्म ‘आदिपुरुष’ माथिको विवादलाई लिएर मधेश प्रदेशका एक पूर्व मन्त्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि आक्रोश पोखेका छन् । उनले सीता नेपालकी चेली नभएको भन्दै निम्न स्तरको टिप्पणीसमेत...

आदिपुरुष विवाद प्रकरण : भारतीय कम्पनीले माफी माग्दै बालेनलाई पठायो यस्तो पत्र

काठमाडौं । नेपालमा चलचित्र आदिपुरुष मा समेटिएको सिताको प्रसङ्गलाई लिएर विवाद चर्केपछि भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रालिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र...

समयको प्रयोग सम्वन्धी सर्वेक्षण २०२२ सार्वजनिक, श्रम विभाजन विभेदपूर्ण

काठमाडौं । नेपालमा सामाजिक समावेशिता र लैङ्गिक समानतालाई मध्यनगर गर्दै समयको प्रयोग सम्वन्धी सर्वेक्षण २०२२ सार्वजनिक गरिएको छ ।
सगुन संस्थाको आयोजनामा भएको अनुसन्धानको नतिजा सार्वजनिकीकरण कार्यक्रममा त्रिभुवन...

भोलि देखि उपत्यकामा भारतीय चलचित्र प्रदर्शन गर्न नपाईने

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’ ले भोलि देखि उपत्यकामा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न नपाईने भन्दै चेतावनी दिएका छन् ।
उनले आज सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् । उनले...

नेपाललाई पाण्डेको चुनौती : बजेटमा एक्लै भोट हाले हाल्नुस्, हामी हाल्दैनौं

काठमाडौं । नेकपा एकीकृत समाजवादी का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दोहोर्‍याएका छन् ।
आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै...

विश्वकप छनोट : नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ ।
हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो ।
नेपालका लागि ओपनरद्वार कुशल भुर्तेल र...

काभा भलिबल : पहिलो खेलमै मंगोलियासँग पराजित भयो नेपाल

काठमाडौं । कीर्गिस्तानको बिस्केकमा सुरु भएको काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल पहिलो खेलमै मंगोलियासँग पराजित भएको छ ।
बिस्केकस्थित चोल्फन-अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसन कमप्लेक्स गाज्प्रोममा भएको खेलमा नेपाल...