काठमाडौं । चलचित्र ‘आदिपुरुष’ शुक्रबारदेखि भारतलगायत अन्य देशका हलमा पुगेको छ। पहिलो दिन नै फिल्मसँग सम्बन्धित व्यक्तिले कीर्तिमानी कमाइ गरेको दाबी गरेका छन्।
तर रिलिजसँगै यो फिल्म सामाजिक सञ्जालमा दर्शकको निशानामा...
Latest Articles
काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको छ ।
जिम्बावेको हरारे स्पोट्स क्लबमा केहिबेरमा सुरु हुने खेलका लागि नेपालले प्लेइङ ११मा स्पिनर ललित राजवंशीलाई...
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की आइतबार इजलासमा बसेका छन् ।
प्रधानन्यायाधीशको प्रक्रिया सुरु भएलगत्तै इजलास छाडेका कार्कीले प्रधानन्यायाधीशको सपथ खाएलगत्तै इजलासमा बसेका हुन् ।
पछिल्लो पटक जेठ १७ गते...
काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा प्रतिवादी बनाइए पनि फरार रहेका व्यक्तिका नाममा म्याद जारी हुने भएको छ। काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणको मुद्दाका फरार अभियुक्तलाई अदालतमा हाजिर हुन...
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चा गठनका लागि बैठक बसिरहेको छ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको बैठकमा सहभागिता रहेको छ ।
मोर्चा गठनबारे...
काठमाडौँ । आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो । गत साताको शुक्रबारको तुलनामा आज आइतबार सुन तोलामा २०० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको...
काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका-३ पहिरोले पुरेर बेपत्ता भएकी ८ वर्षीय बालिकाको ६ घन्टा पछि सकुशल उद्धार गरिएको छ।
गएराति हजुरबुबा मनप्रसादसँगै सुतेकी जुना घरमाथिबाट खसेको पहिरोमा परी बेपत्ता भएकी थिइन्।
उनलाई आज...
सङ्खुवासभा । सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गरिइएको छ ।
सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान...
काठमाडौं । कालिमाटी तरकारी बजारका व्यापारीहरुले उचित मुल्य नपाएको भन्दै गोलभेंडा सडकमा फ्याँकेका छन् ।
आइतबार बजारमा खपत हुन छाडेको भन्दै किसान र व्यापारीहरुले बजार परिसरभित्र गोलभेंडा फ्याँकेका हुन् ।
कालिमाटी थोक तथा...
काठमाडौं । भारतको उत्तरप्रदेशस्थित बलियामा चर्को गर्मीका कारण पछिल्लो तीन दिनमा मात्रै ५४ जनाको मृत्यु भएको छ भने ४०० भन्दा बढी बिरामीलाई अस्पतालमा भर्ना गरिएको छ ।
यो जानकारी बलिया जिल्ला अस्पतालका मेडिकल अफिसर डा एसके...
