काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सहकार्य गर्न आह्वान गरेका छन् ।
चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चुनाव जितेर आएपछि दलको प्रतिस्पर्धी नभइ...
Latest Articles
काठमाडौं । उत्कृष्ट बलिङ सुरुआत गरेको नेपालका लागि जारी आईसीसी विश्वकप छनोट अन्तर्गत अमेरिकाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले विकेट लिँदै पाँचौं सफलता दिलाएका छन् ।
ऐरीले गजानन्द सिंहलाई २१.३ ओभरमा आरिफ शेखबाट क्याच...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट मृतकको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ सरकारले दिने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा बाढी पहिरोको क्षतिबारे जानकारी गराउँदै एकै...
काठमाडौं । काठमाडौंको माईतीघरमा नागरिकता विहीन एक युवाले आत्महत्याको प्रयास गरेका छन् ।
बाराका ४० वर्षीय सरोज साहले माईतिघरमा प्रदर्शनका क्रममा आत्महत्याको प्रयास गरेका हुन् । उनले डोरीले घाँटी कस्दै आत्महत्याको प्रयास...
काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा आज नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ।
जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ...
काठमाडौं– आईसीसी विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा नेपालले अमेरिकासँग टस जितेर बलिङ रोजेको छ।
जिम्बावेको ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा हुने खेलमा नेपालले अमेरिकालाई पहिले ब्याटिङको निम्तो दिएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले जनताले हालेको भोटको आधारमा विकासको आधार निर्माण नगर्ने बताएका छन् ।
भरतपुर महानगरपालिका आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले कम भोट...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरूको ज्यान मार्ने उद्योग मुद्दा फिर्ता लिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।
मंगलबार प्रतिनिधिसभा...
काठमाडौं । सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका २९ नम्बर वडाका अध्यक्ष कुश ढकाललाई तत्काल निलम्वन गरी कारबाही अघि बढाउन माग गरेको छ ।
मंगलबार...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौं बाहिर प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बृहत नागरिक...
