Latest Articles

उपप्राध्यापक चलाउनेको मुद्दामा भोलि सुनुवाइ हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निवेदन अर्को दिनको इजलासमा पेस हुने भएको छ । पेसीमा नचढाई सोझै इजलासमा ल्याएको भन्दै न्यायाधीश राजेन्द्रकुमार...

चार लाख घूससहित तीन कर्मचारी पक्राउ

काठमाडौं । झापाको ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई कार्यालयका तीनजना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख रुपैयाँ घूस वापतको रकमसहित उनीहरुलाई पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग...

सेन्सर बोर्डले ल्यायो नयाँ नियम, अब फिल्म जाँच हुने बारे पूर्व जानकारी नदिइने

काठमाडौं । अबदेखि सेन्सर बोर्डका सदस्यलाई कुन फिल्मको जाँच हुन गइरहेको छ भन्ने पूर्व जानकारी नदिइने भएको छ । फिल्म सेन्सर बोर्डले मंगलबारदेखि यस्तो नयाँ नियम ल्याएको हो । हलभित्र पुगेपछि मात्र सेन्सर सदस्यले जाँच हुन लागेको...

कानुन मन्त्री सिंहकी श्रीमती र भाउजुको मृत्यु, सिंहलाई थप उपचारका लागि लगियो नेपालगञ्ज

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी मंगलबार बझाङमा दुर्घटना भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका मन्त्री सिंह, चालक धर्मराज जोशी र पीएसओ दीपक भण्डारीलाई थप...

राष्ट्रपति पौडेलको गरियो मुटुको शल्यक्रिया

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया भएको छ । महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शुक्रबारदेखि भर्नारत...

नक्कली बाबु बनेर नागरिकता दिलाएपछि…

काठमाडौं । आफन्त बनेर नेपाली नागरिकता दिलाएको आरोपमा मोरङमा एक व्यक्ति पक्राउ परेका छन्। मोरङको लेटाङ नगरपालिकामा बसोबास गर्दै आएका पूर्वसैनिक सूर्यहाङ लिम्बू मंगलबार पक्राउ परेका हुन्।
पूर्व ब्रिटिस आर्मी लिम्बूले...

शेयर बजार घटेर राताम्मे

काठमाडौं । हिजो सामान्य घटेको शेयर बजार आज दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्स आज २६ दशमलव ५६ अङ्कले घटेर दुई हजार ६४ दशमलव ८३ बिन्दुमा झरेको छ ।
लगानी, उत्पादन र व्यापार समूहको शेयर सामान्य बढे पनि अरु...

मैले सदनमा कालो झण्डा लिएर उभिनु नपरोस् : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले कसैले लेखेर दिएको चिकर्टोको भरमा अर्थमन्त्रीले बजेट निर्माण गरेको आरोप लगाएका छन् ।
शहरी विकास मन्त्रालयको मन्त्रालयगत बजेटमाथि संसदमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेश...

सुदूरपश्चिमका कानुन मन्त्री सिंह चढेको गाडी दुर्घटना

काठमाडौं । बझाङमा गाडी दुर्घटना हुँदा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला कानुन मन्त्री पृथ्वीबहादुर सिंह घाइते भएका छन्।
मंगलबार डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडा...

अमेरिकाले नेपाललाई दियो २०८ रनको लक्ष्य

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा अमेरिकाले नेपाललाई २०८ रनको लक्ष्य दिएको छ । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।
हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले अन्तिम ओभर खेल्नुअघि सबै विकेट गुमाएर २०७ रन...