Latest Articles

सुनको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय...

कुनैपनि सहमति गरेर हटाउँदैमा सबै अनियमितता ढाक्न सकिदैँन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पशुपति मन्दिरमा सुनको जलहरी राख्दा भएको अनियमितताको आशंका गरेका सांसदको भनाइलाई शीर्ष नेताहरुले सहमति गरेर हटाएको विषयमा असन्तुष्टि जनाएका छन् ।
शंकास्पद अनियमितता...

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र

बझाङ  । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक पेसा छाडेर साधनाका लागि विसं १९८६ मा इलाम हुँदै नेपाल प्रवेश गरेका खप्तड बाबाले कालिञ्चोक...

कोशी प्रदेशको नाम पुन: संसोधनको माग गर्दै आन्दोलन गर्ने १७ जना पक्राउ, सुरक्षा व्यवस्था कडा

काठमाडौं । कोशी प्रदेशको नाम पहिचानका आधारमा पुन: संसोधन गर्न माग गर्दै प्रदेश सभा सचिवालय अगाडि प्रदर्शन गर्न खोज्ने १७ जना पहिचान पक्षधर प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र...

सेल्फी लिँदा खसेको फोन निकाल्न जलाशय सुकाउने निर्णय गरेपछि…

काठमाडौं । भारतमा एउटा खसेको फोन निकाल्नका लागि एउटा जलाशयको सम्पूर्ण पानी बाहिर निकाल्न आदेश दिएका एक जना सरकारी अधिकारी निलम्बित भएका छन्।
सेल्फी लिइरहेको समयमा राजेश विश्वासले उक्त फोन खसालेका थिए। उक्त बाँधबाट दशौँ लाख...

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मन्त्रिपषिदको आकस्मिक बैठक बोलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे आकस्मिक बैठक बस्न लागिएको हो ।
प्रधानमन्त्री तथा...

सुनको जलहरी प्रकरण : ओलीमाथि लगाइएको भ्रष्टाचार आरोप हटाइयो

काठमाडौं । पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तल लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भ्रष्टाचार भएको भन्ने माओवादी सांसद लेखनाथ दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको छ ।
शनिबारको बैठकमा उक्त आरोप...

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरू बहुलाउन थाले : पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले घुस नखाँदा पनि आफुलाई विभिन्न आरोप लगाएको भन्दै सामाजिक सञ्जाल मार्फत्  आक्रोश पोखेका छन् ।
पशुपतिको अचल सम्पत्तिको रूपमा रहेको कागेश्वरी मनहरा...

१२ हजारभन्दा बढी नयाँ नागरिकता जारी

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले चालु आर्थिक वर्षको नौ महिनामा १२ हजार एक सय ७७ थान नयाँ नागरिकता जारी गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा नयाँ नागरिकता जारी गरेको...

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा श्रमदान अभियान

दिक्तेल । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान सुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको) यस नगरपालिकाले जिल्लास्थित विभिन्न सङ्घसंस्थासँगको सहकार्यमा शनिबारदेखि औपचारिकरूपमा श्रमदान...