Latest Articles

संसद्‍मा सिन्डिकेट प्रणाली छ : अमरेश कुमार

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसद्‍मा सिन्डिकेट प्रणाली रहेको बताएका छन्।
आइतबार प्रतिनिधिसभामा भइरहेको संयुक्त बैठकमा संसदीय समिति नियमावली मस्यौदामा दफाबार छलफलमा भाग लिँदै उनले यस्तो बताएका...

कोशी प्रदेशको नाम संशोधन गरौं : मुख्यमन्त्री राई

काठमाडौं । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने गरी प्रदेशको नाम संसोधन गर्नुपर्ने बताएका छन्।
आइतबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आन्दोलनरत पक्षको माग...

गणतन्त्र दिवसको दिन रेशम चौधरीलाई जेलबाट छुटाइँदै

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी जेलबाट छुट्ने भएका छन् ।
मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार चौधरी सहित १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस...

हुलाक कार्यालयका प्रमुख पक्राउ, दुई करोड हिनामिना गरेको आरोप

काठमाडौं । जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मीलाई बचतकर्ताको झन्डै दुई करोड रकम हिनामिना गरेको आरोपमा  प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुलाक बचत बैंकबाट एक करोड ९५ लाख ३४ हजार ९६६ रुपैयाँ हिनामिना गरेको...

मोदीले गरे नयाँ संसद् भवनको उद्घाटन, विपक्षी दलले गर्यो बहिष्कार

काठमाडौं । भारतमा विपक्षी दलले समारोह बहिष्कार गरेपनि प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका छन् ।
नयाँ संसद् भवनको उद्घाटन राष्ट्रपतिले गर्नु पर्ने विपक्षीको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री...

चेन्नाइ र गुजरात मध्ये कसले हात पार्ला त आईपीएलको उपाधि ?

काठमाडौं । विश्व क्रिकेटकै चर्चित प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधिका लागि आज चेन्नाई सुपर किंग्स र गुजरात टाइटन्सबीच फाइनल खेल हुँदैछ ।
साविक विजेता गुजरात लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ भने...

डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु, थुप्रै बेपत्ता

काठमाडौँ । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा ५ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य थुप्रै बेपत्ता भएका छन् ।
राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन (एनएडीएमओ) का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सले...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने...

हँसिया प्रहार गरेर बुबाले छोराको नाक काटिदिएपछि…

काठमाडौं । गुल्मीमा बुबाले आफ्नै छोराको नाक काटिदिएका छन्। इस्मा गाउँपालिका-३ तोरी पाटाका ५६ वर्षीय दिल बहादुर सार्कीले घरायसी विवाद हुँदा हँसिया प्रहार गरेर ३२ वर्षीय छोरा बाबुराम सार्कीको नाक काटिदिएका हुन्।
जिल्ला...

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट भोली ल्याउँदैछ।...