काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान अहिले जारी छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दुई जनाको बयान भइरहेको छ ।
अदालतका प्रवक्ता...
Latest Articles
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अर्की अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी दियो।
महर्जन पक्राउ...
काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेपछि लुम्बिनी प्रदेशका ११ जिल्लामा चार हजार उजुरी परेका छन्। जिल्ला प्रशासन कार्यालयहरूमा प्रत्यक्ष र अनलाइनबाट गरी चार हजार उजुरी परेका हुन्।
आयोगका...
काठमाण्डौ । लिखुखोला–२ जलविद्युत् आयोजनाको सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाका ४० भन्दा धेरै घरधुरी जोखिममा परेका छन् ।
निर्माण सम्पन्न हुन लागेको लिखुखोला–२ को सुरुङमा छाडिएको पानी...
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको काण्ड महालेखाको प्रतिवेदनमा पनि उल्लेख भएको दाबी गरेका छन् ।
दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार...
काठमाडौं । पशुपतिनाथको गजुरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषय शुक्रबार संसदमा प्रवेश गरेसँगै संसदमा हंगामा मच्चिएको छ । जसका कारण आज एमालेले संसद नै अवरोध गर्यो ।
यो बिषयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले...
काठमाडौँ । सडककै कारण काठमाडौँ उपत्यकाको फोहर वर्षाको सयममा बञ्चरेडाँडा लैजान निकै समस्या हुने गरेको थियो । तर अब त्यो समस्याको हल हुने भएको छ । अब बर्षाको समयमा पनि उपत्यकाको फोहरमैला बञ्चरेडाँडा प्रशोधन केन्द्र लैजान...
काठमाडौं। गत बुधबार संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका नेता केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएका थिए ।
एमालेले आज सोहि आरोपको बिषयलाई लिएर...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि आजको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ।
शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल...
