Latest Articles

संसद बैठक २० मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि आजको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ।
शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने र उठेका प्रश्नबारे प्रधानमन्त्री पुष्पकमल दाहाल...

पशुपतिमा भ्रष्टाचार गरेको भन्ने आरोप दूधको दूध पानीको पानी हुने गरी छुट्याऊ : नेम्वाङ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रतिपक्षी दलको नेतामाथि लागेको आरोप दूधको दूध पानीको पानी छुट्याउन माग गरेका छन् ।
‘हामी कसरी पक्रियायामा जान सक्छौँ ? म कसरी यो आरोप...

‘विपद् विनाश र विकासबीचको अन्तरसम्बन्ध’

काठमाडौँ । विपद्ले विनाशमात्र गर्दैन, विकासका लागि नयाँ ढोका पनि खोल्छ । विश्वका विभिन्न भागमा अहिलेसम्म भएका अनेकौँ प्राकृतिक विपद्को इतिहास हेर्ने हो भने यो तथ्य प्रमाणित भएको पाइन्छ । चाहे नेपालको विसं १९९० को महाभूकम्प...

जर्मनीमा आर्थिक मन्दी

काठमाडौँ । जर्मनी आर्थिक मन्दीको चपेटामा छ। यस वर्षको सुरुआती महिनाहरुमा युरोपको यो सबैभन्दा ठूलो अर्थतन्त्रमा मन्दी सुरु भएको थियो।
उच्च महँगीका कारण जर्मनीमा उपभोक्ताको खर्च घटेको छ। जर्मनीमा पहिलो त्रैमासिकमा जीडीपीमा...

खुकुरी प्रहार गरी युवतीको हत्या

काठमाडौँ । शुक्रबार सङ्खुवासभामा खुकुरी प्रहार गरी एक युवतीको हत्या गरिएको छ । सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या भएको हो।
युवतीको हत्या गरेपछि गदालले आफ्नै पेटमा खुकुरी प्रहार...

पशुपतिको गजुरमा सुन भनेर पित्तल लगाई भ्रष्टाचार गरेको भन्ने आरोप प्रति एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै सत्तापक्षका सांसदहरुले भ्रष्टाचार गरेको आरोप लगाएपछि आपत्ति जनाएको छ।
नेकपा एमालेका प्रमुख सचेतक पदम गिरिले प्रतिनिधि सभाको बैठकमा बोल्दै आपत्ति जनाएका...

एमालेले गर्‍यो संसद बैठक अवरोध

काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेको छ।
शुक्रबारको बैठक सभामुखले सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए।
त्यसपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए। गिरीले पशुपतिको मन्दिरको...

चौधरीलाई आममाफी दिने सरकारको तयारीविरुद्ध राष्ट्रपति कार्यालयमा निवेदन दिँदै पीडित

काठमाडौँ । गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीलाई आममाफी दिने तयारी सरकारले गरिरहेको छ ।
यसैबिच चौधरीलाई आममाफी दिने सरकारको यस्तो प्रयासविरुद्ध पीडित परिवारले राष्ट्रपतिको कार्यालयमा निवेदन दिने भएका छन् । टिकापुरमा हत्या...

‘युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ’

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले...

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

काठमाडौँ । वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ । बिहीबार साँझ परेको भारी वर्षासँगै आएको हावाहुरीले कक्षा ८ सम्म पढाइ हुँदै आएको...