Latest Articles

रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले गृहमा फिर्ता गर्‍यो

काठमाडौं । टीकापुर घटनामा जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएको छ।
राष्ट्रपति कार्यालयले रेशम चौधरीबारे गृहमा पठाएको निवेदनमा दुई मुख्य कुरा समेटिएको...

भुटानी शरणार्थी प्रकरण : अहिले दुलाल र राईको बयान जारी

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका दुई अभियुक्त केशव दुलाल र सागर राईको बयान अहिले जारी छ। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा दुई जनाको बयान भइरहेको छ ।
अदालतका प्रवक्ता...

प्रधानमन्त्रीविरुद्ध युद्ध अपराधको मुद्दा दर्ता गर्न सर्वोच्चमा निवेदन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै सर्वोच्च अदालतमा...

भुटानी शरणार्थी प्रकरण : १७ औं अभियुक्त लक्ष्मी महर्जन पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेकी अर्की अभियुक्त लक्ष्मी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको स्रोतले जानकारी दियो।
महर्जन पक्राउ...

मिटरव्याजीविरूद्ध उजुरी दिने क्रम जारी

काठमाडौं । सरकारले अनुचित लेनदेन (मिटरव्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गरेपछि लुम्बिनी प्रदेशका ११ जिल्लामा चार हजार उजुरी परेका छन्। जिल्ला प्रशासन कार्यालयहरूमा प्रत्यक्ष र अनलाइनबाट गरी चार हजार उजुरी परेका हुन्।
आयोगका...

सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि…

काठमाण्डौ । लिखुखोला–२ जलविद्युत् आयोजनाको सुरुङमार्गबाट पानी चुहिएर बस्तीमा पसेपछि रामेछापको उमाकुण्ड गाउँपालिकाका ४० भन्दा धेरै घरधुरी जोखिममा परेका छन् ।
निर्माण सम्पन्न हुन लागेको लिखुखोला–२ को सुरुङमा छाडिएको पानी...

पशुपतिमा जलहरी लगाउँदा ११ किलो सुन गायब भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ : लेखनाथ दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको काण्ड  महालेखाको प्रतिवेदनमा पनि उल्लेख भएको दाबी गरेका छन् ।
दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार...

पशुपतिको गजुरमा लगाइएको सुन कि पित्तल, महालेखाको प्रतिवेदन सहित

काठमाडौं । पशुपतिनाथको गजुरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने विषय शुक्रबार संसदमा प्रवेश गरेसँगै संसदमा हंगामा मच्चिएको छ । जसका कारण आज एमालेले संसद नै अवरोध गर्‍यो ।
यो बिषयमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले...

अब उपत्यकाको फोहर वर्षामा पनि बञ्चरेडाँडा लैजान सकिने

काठमाडौँ । सडककै कारण काठमाडौँ उपत्यकाको फोहर वर्षाको सयममा बञ्चरेडाँडा लैजान निकै समस्या हुने गरेको थियो । तर अब त्यो समस्याको हल हुने भएको छ । अब बर्षाको समयमा पनि उपत्यकाको फोहरमैला बञ्चरेडाँडा प्रशोधन केन्द्र लैजान...

माओवादी सांसदको आरोप : पशुपतिनाथको गजुरमा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गर्यो

काठमाडौं। गत बुधबार संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले  नेकपा एमालेका नेता केपी शर्मा ओलीले पशुपतिनाथको गजुरमा सुन भनेर पित्तलको जलप हालेको आरोप लगाएका थिए ।
एमालेले आज सोहि आरोपको बिषयलाई लिएर...