काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिने जोसुकै व्यक्तिलाई पनि न्यायको कठघरामा उभ्याउन सरकार चुक्न नहुने नागरिक अगुवाहरूको माग छ।
अनुपराज शर्मा, केदारभक्त माथेमा, बलराम केसी, भोजराज पोखरेल, मोहना अन्सारी र...
Latest Articles
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले अर्को महिना जिम्बावेमा हुने क्रिकेट विश्वकप छनोटको लागि मंगलबार समूह विभाजन र खेल तालिका सार्वजनिक गर्दै वार्म अप म्याचको तालिका पनि सार्वजनिक गरिसकेको छ ।
जसमा हरेक...
काठमाडौं । फ्रान्सले छोटो दूरीका आन्तरिक हवाई उडानहरूमा प्रतिबन्ध लगाएको छ। फ्रान्सले कार्बन उत्सर्जन घटाउनका लागि रेलको विकल्प रहेको ठाउँमा छोटो दूरीका आन्तरिक हवाई उडानहरूमा प्रतिबन्ध लगाएको हो ।
अब साढे दुई घन्टाभन्दा...
काठमाडौं । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पक्राउ परेकाविरुद्ध अदालतमा अभियोजन दर्ता गर्न लगेको छ ।
कार्यालयले अभियोग पत्र काठमाडौँ जिल्ला अदालत लगिएको सरकारी वकिलको...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतमा दर्ता भएको छ । अदालतमा मुद्दा दर्ता भएसँगै आगामी जेठ १७ गतेका लागि सुनुवाइको मिति तोकिएको छ ।
लामिछानेले नेपाली नागरिकता पुनः...
काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ आँपबगैचाबाट सशस्त्र प्रहरीले भन्सार छलेर ल्याएको इलेक्ट्रिक चुरोट बरामद गरेको छ ।
भन्सार छलेर ल्याएको २२ लाख ३० हजार ५ सय मूल्य पर्ने इलेक्ट्रिक सिगरेट, मोटरपार्ट्स र...
काठमाडौं । काठमाडौं उपत्यकामा भोलि बिहीबार सार्वजनिक विदा हुने भएको छ।
गृह मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै रातो मत्स्यन्द्रनाथको भोटो देखाउने दिनका अवसरमा उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा...
काठमाडौं । बचतकर्ताको अर्बौ बढी निक्षेप सङ्कलन गरेर सम्पर्कविहीन भएपछि शिवशिखर बहुद्देश्यीय सहकारी संस्थामा आवद्ध बचकर्ताले धमाधम प्रहरीमा आफ्ना कागजात पेस गर्न थालेका छन् ।
शिवशिखरको शाखा रहेको कञ्चनपुरको महेन्द्रनगर...
काठमाण्डौ । लगातार सातौँ दिन आज बुधवार पनि शेयर बजार उकालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४९ अङ्कले बढेर एक हजार नौ सय ५९ दशमलव १२ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, जलविद्युत् र म्युचल फन्डबाहेकका समूहको शेयर...
काठमाडौँ । राजधानीमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका दोषीहरुलाई कारबाहीको माग गद विरोध प्रदर्शन भएको छ ।
विभिन्न राजनीतिक दलनिकट मजदुर सङ्गठनहरूले बुधवार सो प्रकरणमा मुछिएकाहरु विरुद्ध संयुक्त रूपमा विरोध...
