Latest Articles

केहिदिन खुल्न नपाउँदै नाका ठप्प, व्यापारी निराश

काठमाडौं । वैशाख १८ गते खुलेको उत्तरतर्फको व्यापारिक नाका तातोपानीबाट निर्यात ठप्प भएको छ । नाकाबाट निर्यात ठप्प हुँदा स्थानीय व्यापारी फेरि निराश भएका छन् ।
गत वैशाख १८ गते आयातसँगै निर्यात पनि खुलेको घोषणा गर्दै उक्त नाका...

गिभिनाले नर्सहरू सँग माफी माग्दै यस्तो भनिन्

काठमाडौं । सामाजिक अभियन्ता गिभिना मगरले नर्ससँग सम्बन्धित पछिल्लो घटनामा सार्वजनिक रूपमा माफी मागेकी छन् । बुधबार साँझ उनले दुवै पक्षलाई राखेर भिडियो सन्देशमार्फत माफी मागेकी हुन् ।
यो सँगै नर्सहरूको आन्दोलन टुंगिएको छ ।...

ढाकाकुमारको संसद बन्ने बाटो बन्द

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको फेरि सांसद बनेर पद फर्काउने प्रयास बन्द भएको छ ।
सर्वोच्च अदालतले श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश खारेज गरिदिएसँगै सांसद पद फर्काउने प्रयास...

आज फेरि घट्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य घटेको छ।
गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी...

घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ भन्दै आक्रोश पोखेका छन् ।
लामिछानेले सामाजिक सञ्जाल मार्फत् यस्तो आक्रोश पोखेका हुन् ।
उनले लेखेका छन्...

भुटानी शरणार्थी प्रकरण : अभियुक्तहरुको सम्पत्ति रोक्का हुने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका अभियुक्तहरुको सम्पत्ति रोक्का हुने भएको छ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला अदालत काठमाडौं...

आज ए डिभिजन लिगमा दुई खेल हुने

 
काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार दुई खेल हुँदैछन्। खेल आज दिउँसो ३ बजेबाट एन्फा कम्प्लेक्स र च्यासल मैदानमा हुनेछन्।
एन्फा कम्प्लेक्समा रोयल ब्लु सातदोबाटो युथ क्लब र फ्रेण्ड्स क्लबबीच खेल हुनेछ भने च्यासलमा...

सडक आवागमनमा अवरोध गरी सञ्चालन भएका मोटरसाइकल वर्कसपलाई महानगरले तिरायो जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३४ वटा मोटरसाइकल वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको छ ।
बुधबार क्षेत्रबाट खटिएका नगर प्रहरीले सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर...

आज सेयर बजार बन्द हुने

काठमाडौं । आज बिहीबार सेयर बजार बन्द हुने भएको छ।
आज रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा भएको कारण सेयर बजार बन्द हुने भएको हो।
अब बजार आइतबार बिहान ११ बजेमात्र...

बल्ल घटायो बागमती सरकारले सार्वजनिक सवारीको भाडा

काठमाडौं । लगभग एक साता भन्दा अघि नै भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएपनि बागमती प्रदेश सरकारले भने बल्ल प्रदेशभर चल्ने सार्वजनिक सवारी साधानको भाडा घटाएको छ ।
पेट्रोलियम पदार्थको मूल्य घटेपछि सङ्घीय सरकारले अन्तर...