काठमाडौं । नक्कली बिलबिजक बनाएर राजस्व छली गरेको आशंकामा ६ करोड रुपैयाँ बढीको जुत्तासहित ३ वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगर–१५ स्थित पूर्व–पश्चिम राजमार्गबाट ३ वटा ट्रक...
Latest Articles
काठमाडौं । आफ्नै ५० वर्षीया श्रीमती मोतीमाया पौडेलको हत्या गरेको आरोपमा अटोखा नगरपालिका स्थित डेरा गरी बस्ने धनकुटा कुरले तेनुपा गाउँपालिका घर भएका ५५ वर्षीय निङमा शेर्पालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
उनीहरूबीच...
काठमाडौँ । हरियाणाको गुरुग्रामस्थित मदिरा पसल आइतबार जलेर नष्ट भएको छ।
गल्फ कोर्स रोड नजिकै रहेको पसलमा लागेको आगो नियन्त्रणका लागि ७ वटा गाडी घटनास्थलमा पुगेको र नियन्त्रणको प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन्...
काठमाडौँ । राष्ट्रिय पुरुष ‘बिच’ भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मी उपाधि हात पार्न सफल भएको हो ।
पाल्पाको रानीमहलमा भएको खेलमा आर्मीका दिल सुनार र दुर्गाप्रसाद...
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भ्रष्टाचारीलाई सिधै लगेर बाग्मतीमा चोपल्न आग्रह गरेका छन् ।
हिजो बेलुका सामाजिक सञ्जाल मार्फत् शाहले यस्तो आग्रह गरेका हुन् ।
उनले भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्ने...
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले निकै चर्चा पाईरहेको अहिलेको समयमा पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी...
काठमाडौँ । अमेरिकी सरकारले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका कलात्मक ४० वटा सम्पदा घर फर्काइदिने भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक समारोहमाझ अमेरिकी सरकारको गृह मामिला निकायका अधिकारीले...
काठमाडौँ । मर्मतका लागि मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ ।
हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने...
काठामाडौँ । चितवनको पहिचानसँगै देशको समस्या र सम्भावनाको खोजी गर्न ‘चितौन कचेहेरी’ कार्यक्रम आयोजना गरिएको छ । नारायणगढको नारायणी कला मन्दिरमा आजदेखि सुरु भएको कचेहेरी शनिबारसम्म सञ्चालन हुनेछ ।
मन्थन चितवन, डबली द स्पेस...
कास्की । गण्डकी प्रदेश सरकारमा नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन्। उनीहरुलाई गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनियताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट...
