काठमाडौँ । आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस प्रणाली लागु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइलको आयातलाई व्यवस्थित र नियन्त्रण गर्ने उद्देश्यले यस्तो प्रणाली कार्यान्वयनमा ल्याएको हो...
Latest Articles
गोरखा । गोरखामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् ।
काठमाण्डौबाट गोरखाका लागि छुटेको बा ०१–०२५ च ६२०४ नम्बरको जीप गण्डकी गाउँपालिका ६, घौचुरको कच्ची सडकमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा...
काठमाडौं । भूटानी शरणार्थी प्रकरण तीन दलका शीर्ष नेताहरु बसेर मिलाउने प्रयास भइरहेको हुनसक्ने आशंका राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्त गरेको छ । आइतबार साँझ सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा तीन दलका शीर्ष...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
आज भएको भेटवार्तामा सङ्घीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको हो...
काठमाडौँ। नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ । नारायणी पारी चितवन राष्ट्रिय निकुञ्जमा निगुरोको टिप्न जाँदा नदी तर्ने क्रममा उनीहरुलाई नदीले बगाएको थियो ।
जिल्लाको मध्यविन्दु नगरपालिका–२...
काठमाडौँ । नेपाली महिला र पुरुष तीनजना अन्तर्राष्ट्रिय खेलाडीलाई उनीहरुले पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।
यसरी सम्मानित हुनेमा निर्मला महर्जन (पहिलो नेपाली महिला अन्तर्राष्ट्रिय ‘बडिबिल्डर’ तथा...
तनहुँ । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को पहल र स्थानीय तहको सक्रियतामा वैदेशिक रोजगारीमा समस्यामा परेका तनहुँका ५१ जनाले क्षतिपूर्तिबापतको रकम पाएका छन् ।
वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु तथा जालसाजीमा परेका...
काठमाडौँ । इङ्लिस प्रिमियर लिगमा आइतबार राति ब्राइटनविरुद्ध घरेलु मैदानमै ०–३ को स्तब्धपूर्ण हार बेहोरेपछि म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग उपाधिको नजिक पुगेको छ । आर्सनलको उपाधि जित्ने सपना करिब समाप्त भएको छ।
घरेलु...
काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका टोपबहादुर रायमाझी आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।
प्रहरी अधिकारीका अनुसार एमाले सचिव तथा...
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडा अध्यक्षहरूको राजीनामा माग गरेकोमा माफी मागेका छन् । साम्पाङले वडा अध्यक्षहरूले राखेको ५ बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि ६१ दिन पछि धरान कार्यपालिका बैठक...
