Latest Articles

अफगानिस्तानमा लगानी गर्न कतारसँग तालिबानको आग्रह

काठमाडौँ । अफगानिस्तानको सत्ताको वागडोर सम्हाल्दै आएको तालिबान समूहले कतारलाई अफगानिस्तानमा लगानी गर्न आग्रह गरेको छ । तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदका अनुसार अन्तर्राष्ट्रिय समुदाय र अफगानिस्तानबीचको सम्बन्ध...

इमान्दारिताले विचौलिया अन्त्य गर्छ : कानुनमन्त्री

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमान्दारिताले विचौलीयको अन्त्य गर्ने बताएका छन् । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले संसदीय समितिले दिने निर्देशनलाई भने...

भुटानी शरणार्थी प्रकरण : दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ : वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै...

बस दुर्घटना हुँदा २७ जना घाइते

काठमाडौँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–५ सर्दीमा बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जना भारतीय नागरिक रहेका छन् । सोमबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको गरेको ग १ ख ९६३५ न. को बस...

साताको दास्रो दिन सामान्य अङ्कले घट्यो नेप्से

काठमाडौँ । साताको दास्रो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक ३.३४ अङ्कले घटेर १ हजार ८ सय १८.३१ अङ्कमा कायम भएको हो ।
कारोबार भएको आधारमा २ सय ६६ वटा कम्पनीको २३ लाख ४१ हजार...

अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

काठमाडौँ । अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका डाँडाघोपा बस्ने २९ वर्षीय हुकमेन जिमी र सोही उपमहानगरपालिका बस्ने २४ वर्षीय रोहित राई रहेका छन् । यनीहरुलाई २...

म्याद थपका लागि रायमाझीलाई अदालत लगियो

काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई हिरासतमा राख्न म्याद थपका लागि काठमाडौँ जिल्ला अदालत लगिएको छ।
उनलाई अनुसन्धानका लागि म्याद थपको प्रक्रिया पूरा गर्न अदालत...

‘देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा रहेछ, सरकारको नियमन हुनुपर्‍यो’

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले देशमा फेक न्युज र फेक मिडिया पराकाष्ठामै पुगेको बताएकी छन्। राणा देशबाहिर गएका खबर केही दिनअघि विभिन्न सञ्चार माध्यमहरूमा आएका थिए।
त्यसप्रति लक्षित गर्दै प्रतिनिधि...

अहिले भ्रष्टाचारको आन्दोलनमा स्वयं भ्रष्टाचारका आरोपित नै संलग्न छन् : ज्ञानेन्द्र शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले अहिले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेका आन्दोलनमा भ्रष्टाचारको आरोप लागेकाहरु नै संलग्न रहेको भन्दै आक्रोश पोखेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा...

चीनविरूद्ध जासुसी गरेको आरोपमा अमेरिकी नागरिकलाई आजीवन कारावास

काठमाडौँ । चीनले जासुसी गरेको आरोपमा ७८ वर्षीय एक अमेरिकी नागरिकलाई आजीवन कारावासको सजाय सुनाएको छ। अमेरिकी पासपोर्ट धारक जोन शिङ्ग–वान लेउङ्गलाई जेल सजाय तोकिएपछि बेइजिङ र वासिङ्टनबीचको सम्बन्धलाई थप तनाव उत्पन्न हुने...