Latest Articles

प्रहरी बिटमा महानगरको डोजर

काठमाडौँ । काठमाडौं महानगरपालिकाले पुरानो बस पार्कमा रहेकाे प्रहरी बिट डोजर लगाएर हटाएको छ।
मङ्गलबार महानगरपालिकाले काठमाडौंको भ्यूटावर नजिक रहेको पुरानो बसपार्कमस्थित सडक पेटीको प्रहरी बिट हटाएको हो । महानगरले सडक...

सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताए ।
चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको...

एमाले र कांग्रेसका उम्मेदवारद्वार रवि लामिछानेलाई बधाई

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट विजयी उम्मेदवार रवि लामिछानेलाई नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले बधाई दिएका छन् ।
विजयी भए लगत्तै एमालेका रामप्रसाद न्यौपानेले खादा ओडाएर बधाई दिएका छन् । उले...

नक्कली नोटसहित महिला पक्राउ

काठमाडौँ । धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित १ जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई ७ लाख ७१ हजार ५ सय बराबरको नक्कली नोटसहित नियन्त्रणमा लिइएको जिल्ला...

चितवन–२ को मतगणना सकियो , लामिछाने भारी मतान्तरले विजयी

चितवन । चितवन २ को मतगणना सम्पन्न भएको छ । सोमबार दिउँसोदेखि सुरु भएको मतगणना मङ्गलवार मध्याह्न सम्पन्न भएको हो । निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
चितवन २ मा खसेको...

युद्धरत पक्ष युद्धविरामका लागि सहमत

काठमाडौँ । सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।
सोबार मध्यरातदेखि...

बढ्यो सुनको मूल्य

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला ४ सय ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ५ सयमा कारोबार भइरहेको छ ।...

१५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउनका लागि सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ ।
आज एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र...

प्रचारप्रसारमा ‘ज्याकी–आई एम ट्वान्टी वान’

काठमाडौँ । वैशाख २१ गतेदेखि देशैभरी चलचित्र ‘ज्याकी–आई एम ट्वान्टी वान’ चलचित्रको प्रदर्शन हुने भएको छ । चलचित्रको प्रचारप्रसारका क्रममा नेपालगञ्ज पुगेका टिमले नेपाली दर्शकमाझ चलचित्रमार्फत नयाँ कथा प्रस्तुत गर्न खोजेको...

सीटी होटेलले बाँड्यो वैदेशिक तर्फको आईपीओ

काठमाडौँ । सीटी होटेलले वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई बिक्री खुलाएको साधारण सेयर (आईपीओ) बाँडफाँड गरेको छ ।
कम्पनीले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्मका लागि आईपीओ बिक्री खुलाएको थियो । एक अर्ब ६७ करोड चुक्ता पुँजीको १०...