चितवन । प्रतिनिधि सभा अन्तर्गत आइतबार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित पक्का भएको छ ।
भरतपुर महानगरपालिकाका क्षेत्र नम्बर २ मा पर्ने सबै वडा, इच्छाकामना...
Latest Articles
काठमाडौँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश...
काठमाडौँ । कर्णालीको पर्यटन प्रवद्र्धन गर्न आयोजित चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगितामा जुम्लाका दलबहादुर कुँवरले चार घन्टा ५४ मिनेट १० सेकेन्डमा पूरा गरी प्रथम भएको छ ।
कर्णाली स्पोर्टस् क्लब जुम्लाका अध्यक्ष...
तनहुँ । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का...
काठमाडौँ । राष्ट्रियसभाबाट पारित भइसकेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भष्ट्राचार निवारण पहिलो संशोधन विधेयकमा राखिएको प्रावधानहरूमाथि निजी क्षेत्रले विमति जनाइरहेको छ ।
अख्तियार दुरुपयोग...
काठमाडौँ । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछानेले अग्रता बढाएका छन् । आइतबार सम्पन्न उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार रास्वपा उम्मेदवार रवि लामिछानेले ३६०२ मत प्राप्त गरेका छन्,भने...
काठमाडौँ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रबीच संसदीय समितिको भागण्बडामा सहमति जुटेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको तीन दलको बैठकमा टिआरसीबारे विशेष समिति गठन...
काठमाडौँ । महोत्तरीमा सोमबार मध्याह्न नौ राउण्ड हवाई फायर भएको छ । गौशाला नगरपालिका–४ स्थित मल्हनीया पोखरी गाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सुरक्षाकर्मीले नौ राउण्ड हवाई फायर गरेको हो ।
सशस्त्र एसपी लेखनाथ खनालले...
तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्ले
२१ वडाको २९ हजार ८ सय २ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । अहिले भट्टराई र वाग्लेबीचको...
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सुडानमा जारी द्वन्द्वमा सोमबार बिहानसम्म ४१३ जनाको मृत्यु भएको जनाएको छ। संयुक्त राष्ट्रसङ्घीय बाल निकाय ९यूनिसेफ०ले युद्धमा बालबालिकाले ठूलो मूल्य चुकाउनुपरेको जनाएको...
